Nepal Purbadhar

सोमवार, पुस २९, २०८१
Monday, January 13, 2025

सोमवार, पुस २९, २०८१
Monday, January 13, 2025
ईभी कार किन्न अफर नै अफर, शुन्य ब्याजदरमा काईवी एक्स थ्री प्रो पाइने कुलमानले बुझाए स्पष्टीकरण हटाएर देखाउन ऊर्जामन्त्रीलाई चूनौती लामिछाने धरौटीमा छुटेपछि रास्वपामा खुसीयाली, सोबिता गौतम भन्छिन्-‘अटल, अडिग, अविचलितl’  रवि लामिछाने ८४ दिनपछि ६५ लाख धरौटीमा रिहा निर्माण व्यवसायीले आन्दोलनका लागि पुस २७ राष्ट्रिय भेला गर्ने, सडक आन्दोलनको तयारी १० वर्षमा २८५००० मेगावाट उत्पादन गर्ने महत्वाकांक्षी लक्ष्य बोकेको यस्तो छ ऊर्जा विकास मार्गचित्र पूर्णपाठसहित चीन र भारतमा देखिएको एचएमपीभी सङ्क्रमण के हो, विश्वका अरु देशले कति चिन्ता गर्नुपर्छ ? सरकारले हटाउछु भन्ने हल्ला गरेर कामै गर्न दिएन‍‍-कुलमान

ग्लोबल आइएमई र बैंक अफ काठमाण्डू गाभिने   


 काठमाडाैं । ग्लोबल आइएमई बैंक र बैंक अफ काठमाण्डू समान हैसियत गाभिने भएका छन् । यी दुवै बैंक १ः१ स्वाप रेसियोमा गाभिने गाभिन लागेका हुन् ।

यी बैंककाे सम्पत्ति, दायित्व तथा कारोबारको मूल्याङ्कन र अन्य विविध पक्षको विश्लेषणका आधारमा समान हैसियतमा गाभिने सहमति भएकाे हाे । दुवै बैंक गाभिएर एउटै भएपछि बैंक अफ काठमाण्डुमा एक सय कित्ता सेयर हुने सेयरधनीले एक सय कित्ता नै पाउने कम्पनी सचिव दीपक गौतमले जानकारी दिए।

समान हैसियतमा गाभिन सञ्चालक समितिबाट भएकाे निर्णय नेपाल धितोपत्र बोर्ड र नेपाल स्टक एक्सचेञ्ज लिमिटेडलाई समेत जानकारी गराइसकेकाे पनि उनले बताए । यी बैंकबीच समान मर्जरमा जान गत असार २ गते सम्झाैतामा हस्ताक्षर भएकाे थियाे ।

दुवै बैंक गाभिएर एउटा भएपछि बैंककाे कूल चुक्ता पुँजी ३४ अर्ब ४१ करोड ९७ लाख ४७ हजार ६ सय रुपैयाँ पुग्नेछ ।


Read Previous

चुनावमा मात्र प्राथमिकता पाउने डाँडापारीवासीको त्यो अधुरो विकास चाहाना

Read Next

चुनाव जित्न सुक्खा बन्दरगाहदेखि सिँचाइ पुर्याउनेसम्म उम्मेद्वारका नारा   

Leave a Reply

Your email address will not be published. Required fields are marked *