Nepal Purbadhar

राष्ट्रपतिले प्रस्तुत गरेको सरकारको नीति तथा कार्यक्रम (पूर्णपाठ)


राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी आर्थिक बर्ष २०७९/८० को लागि सरकारको नीति तथा कार्यक्रम प्रश्तुत गरेकी छिन् ।
मंगलबार संसदमा राष्ट्रपति भण्डारीले सो नीति तथा कार्यक्रम प्रश्तुत गरेकी हुन । सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा विशेष गरी दिगो विकास, ठूलो पूर्वाधारको निर्माण, निजी क्षेत्रको प्रवद्र्धन लगायतमा जोड दिइएको छ । नीति तथा कार्यक्रममा कृषि, ऊर्जा, यातायात, पर्यटन र सूचना प्रविधिलाई आर्थिक वृद्धिको संवाहकको रुपमा अघि बढाई पुनरुत्थान विशेष कार्यक्रममार्फत उत्पादनशिल अर्थतन्त्र निर्माण गरिने पनि उल्लेख गरेको छ ।

नेपाल-सरकारको-नीति-तथा-कार्यक्रम-२०७९_८०


Read Previous

दुई महिना नपुग्दै तेस्रो पटक सार्वजनिक यात्रु र मालवाहक सवारीको भाडा वृद्धि, कहाँ कतिले बढ्याे ? (विस्तृतमा)

Read Next

त्रिभुवन विमानस्थदेखि माइतीघरसम्म नेपालमै पहिलो युटिलिटी करिडोर बन्ने