Nepal Purbadhar

बालेनले दिए प्रधानमन्त्री मोदीलाई नेपाल भ्रमणको निम्तो


काठमाडौँ । प्रधानमन्त्री बालेन शाहले भारतीय समकक्षी नरेन्द्र मोदीलाई नेपाल भ्रमणको निम्तो दिएका छन् ।

सोमबार भारतको नयाँ दिल्लीस्थित हैदरावाद हाउसमा आयोजित दुई देशबीचको संयुक्त पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै प्रधानमन्त्री शाहले मोदीलाई नेपाल भ्रमणको निम्तो दिएका हुन् ।

प्रधानमन्त्री शाहको भारत भ्रमणका क्रममा दुई देशबीच विभिन्न विषयमा छलफल तथा सहमति भएका छन् ।


Read Previous

भारतद्वारा नेपाललाई २ खर्ब ४० अर्ब रुपैयाँको विकास सहयोग प्याकेज घोषणा

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar