Nepal Purbadhar

मोदीसँग द्विपक्षीय भेट गर्न हैदरवाद हाउस पुगे बालेन


काठमाडौ । भारत भ्रमणमा रहेका प्रधानमन्त्री वालेन्द्र शाह(बालेन) हैदरवाद हाउस पुगेका छन् । समकक्षी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग द्विपक्षीय भेटवार्ताका लागि बालेन हैदरवाद हाउस पुगेका हुन् ।

उनीहरूबीच आपसी सम्बन्ध, पूर्वाधार विकास तथा कनेक्टिभिटीलगायत विषयमा छलफल तथा निर्णय हुनेछ । तस्बिर : प्रविण रानाभाट/नेपाल फोटो लाइब्रेरी


Read Previous

प्रधानमन्त्रीको भारत भ्रमणमा ६६९ मेगावाटको तल्लो अरुण शिलान्यास गर्ने तयारी

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar