Nepal Purbadhar

बूढीगण्डकी बाढीको भोलिपल्ट देखिएको बस्ती, पुल र जलविद्युत् आयोजनामा क्षति-तस्बिरहरू


गोरखा। गोरखाको चुमनुब्री गाउँपालिका

६ हुँदै बग्ने बूढीगण्डकी नदीमा आइतबार लेदो र गेग्रानसहित आएको आकस्मिक बाढीले नदी किनारका बस्ती, पुल तथा जलविद्युत् आयोजनामा क्षति पुर्‍याएको छ।

बाढीपछि सोमबार बिहान नदी आसपासका क्षेत्रमा क्षतिको अवस्था देखिएको छ। बाढीले नदी किनारका संरचनामा क्षति पुर्‍याएपछि स्थानीय क्षेत्र प्रभावित बनेको छ।

प्रस्तुत तस्बिरहरू बाढी आएको भोलिपल्ट सोमबार बिहानका हुन्।

📸 तस्बिर : साइराम उपरकोटी / नेपाल फोटो लाइब्रेरी


Read Previous

छ वर्ष पुग्दा पनि मध्यपहाडी राजमार्ग कालोपत्र अनिश्चित, बाढीपहिरोले झन् थपियो समस्या

Read Next

१५ दिनपछि सञ्चालनमा आयो मालढुंगा पुल, पश्चिम नेपालका यात्रुलाई राहत

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar