Nepal Purbadhar

पूर्व प्रधानमन्त्री शेर बहादुर देउवा र पत्नी राणाविरुद्ध पक्राउ पूर्जी जारी


काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी तथा पूर्वमन्त्री डा. आरजु राणा देउवाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ।

गैरकानुनी सम्पत्ति आर्जनसम्बन्धी अनुसन्धानका क्रममा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले जिल्ला अदालत काठमाडौंबाट उनीहरूविरुद्ध पक्राउ अनुमति लिएको हो ।

स्रोतका अनुसार अदालतले पक्राउ अनुमति दिइसकेको भए पनि देउवा दम्पत्ति हाल विदेशमा रहेकाले उनीहरूलाई नियन्त्रणमा लिन भने सकिएको छैन।

जेनजी आन्दोलनका क्रममा उनीहरुको घरमा ठूलो मात्रामा पैसा जलेको भेटीएको थियो ।


Read Previous

पाकिस्तानको मध्यस्थतामा अमेरिका र इरानबिच दुई हप्ताका लागि युद्धविराम

Read Next

प्रधानमन्त्री कप २०२६ को “पावर्ड बाई” प्रायोजन मार्फत नेपाली क्रिकेटमानयाँ ऊर्जा भर्दै यामाहा

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar