Nepal Purbadhar

शुक्रबार, जेष्ठ ४, २०८१
Friday, May 17, 2024

शुक्रबार, जेष्ठ ४, २०८१
Friday, May 17, 2024
त्रिशूली थ्री बी हब सबस्टेसन र भाल्चे ३३ केभी सबस्टेसनकाे औपचारिक उद्घाटन ‘साढे २८ हजार मेगावाट विद्युत उत्पादनको लक्ष्य पूरा गर्न बैंकको लगानी २० प्रतिशत पुर्याउने नीति लिइनुपर्छ’ रसुवागढी नाकाबाट ९ महिनामा ४ हजार ७ सय बढी सवारी साधन आयात मौद्रिक नीति समीक्षा : सवारी कर्जाको जोखिमभार घट्यो    १० वर्षमा भारतीय बजारमा निर्यात हुने १० हजार मेगावाट विद्युत उत्पादनमा निजी क्षेत्र अग्रणी हुनेछः प्रधानमन्त्री दाहाल नुप्चे-लिखु जलविद्युत् आयोजनाकाे लिखुतर्फकाे मुख्य सुरुङ पूरा घुम्ती-रानीटारी सडक खण्डको ९ किलाेमिटर स्तरोन्नति गरिँदै   ग्रीन हाइड्रोजन तथा रसायनिक मल उत्पादन प्रवर्द्धन गर्न केयु र युएसएड एग्रिकल्चरल इन्पुटबीच समझदारी

साेमबारदेखि चाडपर्व लक्षित टिकट बुकिङ खुला


काठमाडाैं । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, यातायात व्यवस्था विभाग, यातायात व्यवसायीलगायतका सराेकारवाला सम्मिलित शुक्रबार बसेकाे बैठकले २२ असाेज (साेमबार) देखि चाडपर्व लक्षित टिकट बुकिङ खुला गर्ने निर्णय गरेकाे छ ।
भौतिक पूूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला, यातायात व्यवस्था विभागका महानिर्देशक र यातायात व्यवसायीबीच टिकट बुकिङ खाेल्ने सहमति भएकाे हाे ।
हरेक वर्ष दशै, तिहार र छठ जस्ता पर्वमा राजधानी काठमाडौंबाट १० लाख यात्रु बाहिरिने गरेका छन् ।  त्यसकाे लागि अग्रिम टिकट खाेल्ने गरिएकाे छ ।
वर्षातका कारण बिग्रेका सडकहरु तत्काल सुधार गर्न मन्त्री ज्वालाले करिव १५ दिन अगाडी नै निर्देशन दिइसकेका छन् ।  सडकहरु सुधारको काम भइरहेको  भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयकाे सचिवालयले जानकारी दिएकाे छ ।

Read Previous

खराब मौसमका कारण लामीडाँडा विमानस्थलमा हेलिकोप्टरको आकस्मिक अवतरण

Read Next

विद्युत विद्येयक अस्पष्ट र विवादस्पद रहेको एमालेको टिप्पणी, देशको हितलाई हेरेर संसोधन गर्न पहल गर्छौ–ओली

Leave a Reply

Your email address will not be published.