Nepal Purbadhar

बिहिबार, बैशाख २७, २०८१
Thursday, May 9, 2024

बिहिबार, बैशाख २७, २०८१
Thursday, May 9, 2024

वित्तीय संकटबीच पाकिस्तान इन्टरनेशनल एयरलाइन्सका १५ विमान ग्राउन्डेड हुने जोखिम


काठमाडौं । पाकिस्तान इन्टरनेशनल एयरलाइन्स (पीआईएल)का १५ ओटा विमान ग्राउन्डेड हुने जोखिम बढेको छ । २० अर्ब रुपया बराबरको बक्यौंता रकम चुक्ता गर्न बाँकी नै रहेकोले विमानहरु ग्राउन्डेड हुने जोखिम बढेको हो । विमान ग्राउन्डेड भए भने ३० भन्दा धेरै उडान स्थगित हुने बताइएको छ ।

इन्धन, संघीय अन्तःशुल्क र भाडामा लिएको विमानको भुक्तानी गर्न ढिलाई हुँदा १५ थान विमान ग्राउन्डेड हुने अवस्थामा पुगेका हुन् । उड्ययन मन्त्रालयका अनुसार पीआईएको पुनःसंरचना प्रक्रिया जटिल बनेको छ र यसका लागिएक वर्ष लाग्नेछ । तर यो अवधिमा राष्ट्रिय ध्वजाबाहक सेवा प्रदायकलाई चलायमान राख्न जरुरी छ । एजेन्सी


Read Previous

प्राधिकरणकाे उत्पादन, प्रसारण तथा वितरण पूर्वाधार निर्माणकाे योजना र आवश्यक लगानी

Read Next

 हेटौंडा सिमेन्ट उद्योगको उपकरण बिग्रँदा उत्पादन बन्द   

Leave a Reply

Your email address will not be published.