Nepal Purbadhar

शुक्रबार, बैशाख २८, २०८१
Friday, May 10, 2024

शुक्रबार, बैशाख २८, २०८१
Friday, May 10, 2024

डेडिकेटेड र ट्रंक लाइन महसुलबारे भ्रमपूर्ण अभिव्यक्ति सम्प्रेषण भएको भन्दै नियमन आयोगको ध्यानाकर्षण


काठमाडौं । विद्युत नियमन आयोगले डेडिकेटेड र ट्रंक लाइन महसुलबारे केही पत्रपत्रिका तथा सञ्चार माध्यमले आयोगको नाम जोडी भ्रमपूर्ण अभिव्यक्ति सम्प्रेषण भएको जनाएको छ । आयोगले एक विज्ञप्ति जारी गरी यस विषयप्रति गम्भिर ध्यानाकर्षण भएको उल्लेख गरेको छ ।

विज्ञप्तिमा आयोग नियामक निकायको रुपमा ४ वर्षदेखि काम गरिरहेको तर डेडिकेटेड र ट्रंक लाइन महसुलबारेको विवाद ८ वर्ष पूरानो भएको उल्लेख गरेको छ । आफ्नो स्थापना हुनु अघिकै निर्ययउपर कुनै प्रकारको पश्चातदर्शी असर हुने गरी निर्णय गर्न कानूनी रुपले नमिल्ने समेत आयोगले जानकारी गराएको छ ।

ERC Press Release

Read Previous

चार जिल्लामा टेलिकमको फाइबर लाइन विस्तार

Read Next

अन्तरदेशीय विद्युत व्यापारसँगै आन्तरिक खपत वृद्धिका लागि पूर्वाधारमा लगानी बढाउन जोड

Leave a Reply

Your email address will not be published.