Nepal Purbadhar

शुक्रबार, जेष्ठ ४, २०८१
Friday, May 17, 2024

शुक्रबार, जेष्ठ ४, २०८१
Friday, May 17, 2024
त्रिशूली थ्री बी हब सबस्टेसन र भाल्चे ३३ केभी सबस्टेसनकाे औपचारिक उद्घाटन ‘साढे २८ हजार मेगावाट विद्युत उत्पादनको लक्ष्य पूरा गर्न बैंकको लगानी २० प्रतिशत पुर्याउने नीति लिइनुपर्छ’ रसुवागढी नाकाबाट ९ महिनामा ४ हजार ७ सय बढी सवारी साधन आयात मौद्रिक नीति समीक्षा : सवारी कर्जाको जोखिमभार घट्यो    १० वर्षमा भारतीय बजारमा निर्यात हुने १० हजार मेगावाट विद्युत उत्पादनमा निजी क्षेत्र अग्रणी हुनेछः प्रधानमन्त्री दाहाल नुप्चे-लिखु जलविद्युत् आयोजनाकाे लिखुतर्फकाे मुख्य सुरुङ पूरा घुम्ती-रानीटारी सडक खण्डको ९ किलाेमिटर स्तरोन्नति गरिँदै   ग्रीन हाइड्रोजन तथा रसायनिक मल उत्पादन प्रवर्द्धन गर्न केयु र युएसएड एग्रिकल्चरल इन्पुटबीच समझदारी

नेपाल उद्योग बाणिज्य महासंघको एसोसिएट सदस्यमा गुरागाईं विजयी


काठमाडौं । जलविद्युत उद्यमी एवं स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इपान) का पूर्व अध्यक्ष शैलेन्द्र गुरागाईं नेपाल उद्योग बाणिज्य महासंघको एसोसिएटतर्फको कार्यकारिणी सदस्यमा विजय भएका छन् । उनी महासंघको ५७औं वार्षिक साधारण सभामार्फत बुधबार सम्पन्न निर्वाचनमा विजयी भई कार्यकारिणीय सदस्य बनेका हुन् ।

उनको पक्षमा १३ सय १५ मत खरेको छ । एसोसिएटतर्फ निर्वाचित भएका १९ जना मध्ये बढी मत पाएर विजयी हुने सदस्यको सूचीमा उनी ७औं स्थानमा छन् । उनी ऊर्जा क्षेत्रको प्रतिनिधित्व गर्दै महासंघको ५७औं वार्षिक साधारणसभामा भएको चुनावी प्रतिस्पर्धामा थिए । नेपालको पानी, समृद्धिको खानी नारा बोकेर चुनावी प्रतिस्पर्धामा उत्रिएका उनी राम्रो मत ल्याएर विजयी भएका छन् ।

महासंघको कार्यकारीणी सदस्यमा निर्वाचित भएका उनले आफ्नो ज्ञान, सीप, अनुभव र क्षमता जलविद्युत क्षेत्रको व्यवसायिक हक हितका लागि उपयोग गरी लगानीमैत्री वातावरण बनाउन भूमिका निर्वाह गर्ने बताएका छन् ।


Read Previous

पूर्वाधार विकासमा थप लगानी जुटाउनेबारे अर्थमन्त्री र विश्व बैंकका अधिकारीबीच वार्ता

Read Next

जलविद्युत परियाेजना निर्माणमा जलवायु परिवर्तनकाे चिन्ता, देखिँदैछन् असरका संकेत

Leave a Reply

Your email address will not be published.