Nepal Purbadhar

शुक्रबार, चैत्र १६, २०८०
Friday, March 29, 2024

शुक्रबार, चैत्र १६, २०८०
Friday, March 29, 2024

माथिल्लो कर्णाली प्रभावित विद्यार्थीलाई जिएमआरको प्राविधिक तालिम (फाेटाे फिचर)


काठमाडाैं । ९ सय मेगावाटको माथिल्लो कर्णाली जलविद्युत आयोजनाको प्रवर्द्धक गान्धी मल्लिकार्जुन राओ (जिएमआर) कम्पनीले प्रभावित क्षेत्रका स्थानीय विद्यार्थीलाई भारतमा लगेर प्राविधिक तालिम दिएको छ । कम्पनीले दैलेख, सुर्खेत र अछाम जिल्लाका २३ जना विद्यार्थीलाई भारत लगेर विद्युतीय काम, वायरिङ, कुकिङ, कम्प्युटर लगायतका ६ विधामा आधारभूत तालिम दिएको हो ।


Read Previous

आन्तरिक पर्यटक तान्दै चरिङ्गे दह   

Read Next

माथिल्लो सोलु आयोजना शुक्रबारदेखि प्रसारण प्रणालीमा जोडिँदै

Leave a Reply

Your email address will not be published.