Nepal Purbadhar

मङ्लबार, माघ १, २०८१
Tuesday, January 14, 2025

मङ्लबार, माघ १, २०८१
Tuesday, January 14, 2025
ईभी कार किन्न अफर नै अफर, शुन्य ब्याजदरमा काईवी एक्स थ्री प्रो पाइने कुलमानले बुझाए स्पष्टीकरण हटाएर देखाउन ऊर्जामन्त्रीलाई चूनौती लामिछाने धरौटीमा छुटेपछि रास्वपामा खुसीयाली, सोबिता गौतम भन्छिन्-‘अटल, अडिग, अविचलितl’  रवि लामिछाने ८४ दिनपछि ६५ लाख धरौटीमा रिहा निर्माण व्यवसायीले आन्दोलनका लागि पुस २७ राष्ट्रिय भेला गर्ने, सडक आन्दोलनको तयारी १० वर्षमा २८५००० मेगावाट उत्पादन गर्ने महत्वाकांक्षी लक्ष्य बोकेको यस्तो छ ऊर्जा विकास मार्गचित्र पूर्णपाठसहित चीन र भारतमा देखिएको एचएमपीभी सङ्क्रमण के हो, विश्वका अरु देशले कति चिन्ता गर्नुपर्छ ? सरकारले हटाउछु भन्ने हल्ला गरेर कामै गर्न दिएन‍‍-कुलमान

विद्युत प्राधिकरणकी पहिलो उपकार्यकारी निर्देशक गोसाई केसीको निधन


काठमाडौ । नेपाल विद्युत प्राधिकरणकी पहिलो उपकार्यकारी निर्देशक गोसाई केसीको निधन भएको छ । केही बर्षदेखि क्यान्सर रोगबाट पीडित उनको आइतबार निधन भएको हो ।

विद्युत प्राधिकरणको पहिलो निर्देशक र उप कार्यकारी निर्देशकको रुपमा उनले ३० बर्ष बिताएकी थिइन । ललितपुरको जाऊलाखेलमा सेनाको परिवारमा हुर्किएकी गोसाई केसीले १३ बर्षको उमेरमै उनले प्रवेशिका परीक्षा (एसएलसी) पास गरेकी थिइन । दोलखाका बलबहादुर केसीसँग १७ बर्षकै उमेरमा विवाह भएको थियो ।

प्रशासनमा एम गरेकी उनले सानो ठिमी क्याम्पसमा सहायक प्राध्यापकको रुपमा केही समय काम गरेपछि  तत्कालीन साना जलविद्युत विकास समितिको अधिकृतको रुपमा जागिर शुरु गरेकी थिइन । विकास समितिलाई २०४२ सालमा स्थापना भएको नेपाल विद्युत प्राधिकरणमा गाभिएपछि उनको प्रवेश प्राधिकरणमा भएको थियो ।


Read Previous

गौरवको रानी जमरा कुलरिया सिँचाइ आयोजनाकाे ५ पटकसम्म म्याद थप, तर सकिएन काम

Read Next

विद्युत् महसुल सङ्कलन ‘काउन्टर’ बन्द हुँदा सेवाग्राही समस्यामा

Leave a Reply

Your email address will not be published. Required fields are marked *