Nepal Purbadhar

बुधबार, जेष्ठ २, २०८१
Wednesday, May 15, 2024

बुधबार, जेष्ठ २, २०८१
Wednesday, May 15, 2024
एनसेलले ल्यायो २८ दिनकाे मोबाइल डाटा ‘सधैं अन’ योजना, प्याक सकिएपनि ब्यासेन्स नकाटिने ठेक्का सम्झौता भएको २७ महिनापछि बल्ल राहुघाट सबस्टेसनकाे निर्माण सुरु    तनहुँ जलविद्युत आयोजनाको ५५ प्रतिशत निर्माण पूरा विष्णुमति करिडोर मिचेर निर्माण गरिएको संरचना भत्काइयो    पुल्चोक-गोन्द्राङ ६ लेन सडकखण्डकाे निर्माण अन्तिम चरणमा    सिँचाइका लागि जडान गरिएका ८ वटा ‘डिपट्युवेल’ का ‘ट्रान्सफर्मर’ चोरी    पश्मिना निर्यात निर्देशिका सार्वजनिक, साना र मझौला उद्यमीकाे व्यापार सहज हुने सरकारकाे नीति तथा कार्यक्रमः थप १५ हजार हेक्टर कृषियोग्य भूमिमा सिँचाइ सुविधा पुर्याइने   

क्यान झापाको अध्यक्षमा घिमिरे


झापा । कम्प्युटर एशोसिएशन नेपाल (क्यान) महासङ्घ, झापा शाखाको अध्यक्षमा कृष्णप्रसाद घिमिरे सर्वसम्मत चयन भएका छन् ।

क्यानको शनिबार विर्तामोडमा भएको चौथो जिल्ला अधिवेशनले ८ सदस्यसमेत चयन गरेको छ । पदाधिकारीहरू भने क्यानको विधानले शाखाको पहिलो बैठकबाट मनोनयन गर्ने व्यवस्था गरेको निर्वाचत अधिकृत अधिवक्ता देवेन्द्र भण्डारीले जानकारी दिए ।

क्यान झापा शाखाका अध्यक्ष राजु श्रेष्ठको अध्यक्षता तथा केन्द्रीय सदस्य भूपेन्द्र मैनालीको प्रमुख आतिथ्यमा वार्षिक साधारणसभा तथा अधिवेशन सम्पन्न गरिएको हो ।

क्यान महासङ्घ नेपालका केन्द्रीय सदस्य मैनालीले झापाले गत वर्ष धेरै रचनात्मक कार्यक्रम गरेर उत्कृष्ट जिल्लाको पुरस्कार प्राप्त गरेको स्मरण गराउँदै नयाँ नेतृत्वबाट पनि यस्तै अपेक्षा रहेको बताए ।


Read Previous

साढे ३० कराेड ठेक्काकाे पश्चिम बाग्लुङ जाेड्ने रणनीतिक सडक निर्माण सुरु

Read Next

डोजरपछि हरेक वडामा विकासे आयोजना केन्द्रित ‘कन्सल्टिङ फर्म’ दर्ताको विकृति

Leave a Reply

Your email address will not be published.