Nepal Purbadhar

शनिबार, बैशाख २२, २०८१
Saturday, May 4, 2024

शनिबार, बैशाख २२, २०८१
Saturday, May 4, 2024
भैरहवा नाकाबाट आयात हुने पेट्रोलियम पदार्थको परिमाण घट्यो २०० मेगावाटसम्मको जलविद्युत आयोजना खोज्दै नेको इन्स्योरेन्स,अनुमतिपत्र बिक्री गर्न इच्छुकबाट आशयपत्र माग ‘प्ल्यानेट भर्सेस प्लास्टिक’ अभियानमा ग्लोबल आइएमई बैंकको प्रतिबद्धता,वातावरणमैत्री दिगो अभ्यासकाे अनुशरण गर्ने नागरिक लगानी कोषले पाल्पा सिमेन्ट उद्योगको सेयर प्रत्याभूति गर्ने तनहुँ जलविद्युत आयोजनाकाे विद्युत प्रवाह हुने प्रसारण लाइन निर्माण ७३ प्रतिशत पूरा ग्रीन हाइड्राेजन उत्पादनमा २ खर्ब लगानी भित्र्याउन ग्रीनजो इनर्जी इन्डिया तयार,सरकारसँग सहकार्यकाे प्रस्ताव ग्रामीण सडक स्तरीय बनाउँदै गलकोट नगरपालिका    नारायणगढ-बुटवल सडकः ४२ महिनामा सकिनुपर्ने, ६५ महिनामा ५० प्रतिशत मात्रै काम

#विद्युत उत्पादन

जलविद्युत
मायाखोलाको एउटा युनिट प्रसारण प्रणालीमा जोडियो,अर्को ४ दिनमा जोडिँदै

मायाखोलाको एउटा युनिट प्रसारण प्रणालीमा जोडियो,अर्को ४ दिनमा जोडिँदै

काठमाडौं । संखुवासभास्थित १४.९ मेगावाटको मायाखोला जलविद्युत आयोजनाको विद्युत राष्ट्रिय प्रसारण प्रणालीमा जोडिएको छ । मायाखोला हाइड्रोपावर कम्पनीले निर्माण गरेको आयोजनाको एउटा युनिटको विद्युत गत फागुन ४ गतेदेखि नै २२० केभी कोशी कोरिडोर प्रसारण लाइनको

जलविद्युत
सुपर दोर्दी ‘ख’को संरचनामा पानी भरेर परीक्षण, विद्युत उत्पादन गर्न थप डेढ महिना लाग्ने

सुपर दोर्दी ‘ख’को संरचनामा पानी भरेर परीक्षण, विद्युत उत्पादन गर्न थप डेढ महिना लाग्ने

काठमाडौं । ५४ मेगावाटको सुपर दोर्दी ‘ख’ जलविद्युत आयोजनाको संरचनामा पानी भरेर परीक्षण सुरु गरिएको छ । लमजुङको दोर्दी खोलामा निर्माण पूरा भएको आयोजनाको सिभिल संरचनाको अवस्था ठिक भए/नभएको हेर्न पानी भरेर परीक्षण थालिएको हो

जलविद्युत
माथिल्लो कालंगागाड प्रसारण प्रणालीमा जोडियो,१३ मेगावाट विद्युत उत्पादन

माथिल्लो कालंगागाड प्रसारण प्रणालीमा जोडियो,१३ मेगावाट विद्युत उत्पादन

काठमाडौं । बझाङको कालंगा बेसिनमा निर्माण भएको ३८.४६ मेगावाटको माथिल्लो कालंगागाड जलविद्युत आयोजनाबाट विद्युत उत्पादन सुरु भएको छ । सानिगाड हाइड्रो पावर कम्पनीले निर्माण गरेको यो आयोजनाबाट शनिबारदेखि विद्युत उत्पादन सुरु भएको हो । आयोजनाले

जलविद्युत
निजी लगानीको ठूलो सोलु दूधकोसीको ‘वेट टेष्ट’ आगामी सातादेखि,हिउँदको आयात घटाउन सहयाेग पुग्ने

निजी लगानीको ठूलो सोलु दूधकोसीको ‘वेट टेष्ट’ आगामी सातादेखि,हिउँदको आयात घटाउन सहयाेग पुग्ने

काठमाडौं । निजी ऊर्जा उत्पादकले स्वदेशी लगानीमा सोलुखुम्बुमा निर्माण गरेको अहिलेसम्मकै ठूलो ८६ मेगावाटको सोलु दूधकोसी जलविद्युत आयोजनाको ‘वेट टेष्ट’ (प्रसारण ग्रिडमा नजोडी विद्युतगृह सञ्चालन गरी गरिने परीक्षण) सुरु गरिने भएको छ । निर्माण पूरा

ऊर्जा
लक्ष्यभन्दा साढे ३ वर्ष ढिलो गरी दोर्दी खोलाबाट विद्युत उत्पादन,२७ मेगावाट प्रणालीमा थप

लक्ष्यभन्दा साढे ३ वर्ष ढिलो गरी दोर्दी खोलाबाट विद्युत उत्पादन,२७ मेगावाट प्रणालीमा थप

काठमाडौं । लमजुङस्थित २७ मेगावाटको दोर्दी खोला जलविद्युत आयोजनाको विद्युत राष्ट्रिय प्रसारण प्रणालीमा जोडिएको छ । हिमालयन पावर पार्टनर कम्पनीले जिल्लाको दोर्दी गाउँपालिकामा निर्माण गरेको आयोजनाको विद्युत राष्ट्रिय प्रसारण प्रणालीमा जोडिएको हो । यो आयोजनाको

ऊर्जा
चालू आर्थिक वर्षमा ८ सय मेगावाट विद्युत राष्ट्रिय प्रसारण प्रणालीमा आउने

चालू आर्थिक वर्षमा ८ सय मेगावाट विद्युत राष्ट्रिय प्रसारण प्रणालीमा आउने

काठमाडौं । चालू आर्थिक वर्ष (२०७९/८०) मा निर्माणाधीन जलविद्युत आयोजनाको ८ सय मेगावाट विद्युत राष्ट्रिय प्रसारण प्रणालीमा जोडिने भएको छ । निजी क्षेत्र तथा नेपाल विद्युत प्राधिकरणको सहायक कम्पनीमार्फत अगाडि बढाइएका जलविद्युत आयोजनाको विद्युत प्रसारण

ऊर्जा
उपल्लो खिम्ती-२ जिरी सबस्टेसनमा जोडियो, माथिल्लोले साताको अन्त्यबाट उत्पादन थाल्ने

उपल्लो खिम्ती-२ जिरी सबस्टेसनमा जोडियो, माथिल्लोले साताको अन्त्यबाट उत्पादन थाल्ने

काठमाडौं । रामेछापमा निर्माण सम्पन्न ७ मेगावाटको उपल्लो खिम्ती-२ जलविद्युत आयोजना राष्ट्रिय प्रसारण प्रणालीमा जोडिएको छ । निर्माण पूरा भएको १४ महिनापछि आयोजनाको विद्युत प्रसारण प्रणालीमा आएको हो । शनिबारबाट आयोजनाको विद्युत प्रसारण प्रणालीमा जोडिएको

ऊर्जा
१११ वर्षमा विद्युत जडित क्षमता २१ सय ५४ मेगावाट

१११ वर्षमा विद्युत जडित क्षमता २१ सय ५४ मेगावाट

काठमाडौं । देशको कूल विद्युत जडित क्षमता २१ सय ५४ मेगावाट पुगेको छ । विद्युत (जलविद्युत) उत्पादन सुरु भएको १११ वर्ष पूरा हुँदै गर्दा नेपाल विद्युत प्राधिकरण, प्राधिकरणका सहायक कम्पनी तथा निजी क्षेत्रले लगानी गरी