Nepal Purbadhar

शनिबार, बैशाख ८, २०८१
Saturday, April 20, 2024

शनिबार, बैशाख ८, २०८१
Saturday, April 20, 2024
सौर्य पम्प प्रविधिबाट कृषिकाे दिगाे सिँचाइ प्रवर्द्धन गर्न ‘ऊर्जा सप्ताह’ हुँदै काठमाडौं-तराई-मधेश द्रूतमार्गको ३३ प्रतिशत निर्माण सकियाे,लक्ष्यअनुसार काम भइरहेकाे सेनाकाे स्पष्टाेक्ति   माथिल्लो अरुणमा वित्तीय व्यवस्थापनका लागि सैद्धान्तिक सहमति जुट्यो    निजी क्षेत्रबाट हाइड्रोजन उत्पादनमा हात हाल्ने पहिलो कम्पनी बन्यो बुद्धभूमी हाइड्रोपवार, केयूसँग सम्झौता चाैंथाे हिमालयन हाइड्रो एक्स्पोको तयारी पूरा, १३ गते राष्ट्रपतिबाट उद्घाटन गरिने तुल्सीपुर मालपोत कार्यालयमा ग्लोबल आइएमई बैंकको एक्सटेन्सन काउन्टर भेरी नदीमाथि निर्माणाधीन ‘बेलिब्रिज’ अन्तिम चरणमा    तनहुँमा ७.५ किलोमिटर सडक कालोपत्र   

#विद्युत उत्पादन

जलविद्युत
सेतीखोला आयोजनाकाे विद्युत प्रसारण प्रणालीमा जाेडियाे

सेतीखोला आयोजनाकाे विद्युत प्रसारण प्रणालीमा जाेडियाे

काठमाडाैं। दक्षिण पर्वतको पैंयुँ र विहादी गाउँपालिकामा बनेकाे ३.५ मेगावाटकाे सेतीखाेला जलविद्युत् आयोजनाकाे विद्युत राष्ट्रिय प्रसारण प्रणालीमा जाेडिएकाे छ । पर्वत पैयुँखोला हाइड्रोपावर कम्पनीले निर्माण सम्पन्न गरेको आयोजनाबाट परीक्षण उत्पादन सुरु गरी विद्युत प्रसारण प्रणालीमा

ऊर्जा
रानी जमरा कुलरिया आयोजनाबाट ४.७५ मेगावाट विद्युत उत्पादन

रानी जमरा कुलरिया आयोजनाबाट ४.७५ मेगावाट विद्युत उत्पादन

काठमाडौं ।  कैलालीकाे सम्म फाँट । चित्ताआकर्षक कर्णाली चिसापानीको पुल । निरन्तर बगिरहेको कर्णाली नदीको पनि नेपालको सबैभन्दा लामो नदीको आफ्नै विशेषता छ । त्यही पुलको पश्चिम कुनामा एउटा बाँध छ । सोही नदीमा अनेकन

जलविद्युत
माथिल्लो साञ्जेनको विद्युत प्रणालीमा जोडियो, प्रसारण लाइनको समस्याले आधा मात्रै उत्पादन

माथिल्लो साञ्जेनको विद्युत प्रणालीमा जोडियो, प्रसारण लाइनको समस्याले आधा मात्रै उत्पादन

काठमाडौं । रसुवामा निर्माण भएको १४.८ मेगावाटको माथिल्लो सान्जेन जलविद्युत आयोजनाको विद्युत राष्ट्रिय प्रसारण प्रणालीमा जोडिएको छ । सान्जेन जलविद्युत कम्पनीले निर्माण सम्पन्न गरेको आयोजनाबाट गत शनिबारदेखि परीक्षण उत्पादन सुरु गरिएको हो । अहिले आयोजनाको

जलविद्युत
घारखोलाको विद्युत प्रसारण प्रणालीमा थप, २ सातापछि व्यापारिक उत्पादन

घारखोलाको विद्युत प्रसारण प्रणालीमा थप, २ सातापछि व्यापारिक उत्पादन

काठमाडौं । १४ मेगावाटको घारखोला जलविद्युत आयोजना राष्ट्रिय प्रसारण प्रणालीमा जोडिएको छ । म्याग्दीको घारखोलामा म्याग्दी हाइड्रोपावर कम्पनीले निर्माण सम्पन्न गरेको आयोजनाको विद्युत आइतबार (साउन २१ गते) देखि २२०/१३२/३३ केभी दाना सबस्टेसनमार्फत राष्ट्रिय प्रसारण प्रणालीमा

ऊर्जा
गत वर्ष ४९१ मेगावाट विद्युत उत्पादन

गत वर्ष ४९१ मेगावाट विद्युत उत्पादन

काठमाडौं । गत आर्थिक वर्ष २०७९/०८० मा ४९१ मेगावाट बराबरको विद्युत उत्पादन भएको छ । नेपाल विद्युत प्राधिकरणका अनुसार, २५ आयोजना निर्माण सम्पन्न भई यति धेरै विद्युत उत्पादन भएको हो । हालसम्म २६ सय ८५

ऊर्जा
इप्पानको एकीकृत समाजवादीसँग ऊर्जामा सहजीकरण गर्न माग, नेपालले भने– ’विद्युत ऐन जारी गर्न सहयोग गर्छौ’

इप्पानको एकीकृत समाजवादीसँग ऊर्जामा सहजीकरण गर्न माग, नेपालले भने– ’विद्युत ऐन जारी गर्न सहयोग गर्छौ’

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान) ले पूर्व प्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालसँग ऊर्जामा देखिएका समस्याहरु समाधान गर्न माग गरेका छन् । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान)को

जलविद्युत
निजी क्षेत्रले १ वर्षमा ४३० मेगावाट विद्युत राष्ट्रिय प्रसारण प्रणालीमा थप्याे

निजी क्षेत्रले १ वर्षमा ४३० मेगावाट विद्युत राष्ट्रिय प्रसारण प्रणालीमा थप्याे

काठमाडौं । २०७९ साल सकिन लाग्दा यो वर्ष निजी लगानीमा निर्माण भएका विद्युत आयोजनाको करिब ४३० मेगावाट विद्युत राष्ट्रिय प्रसारण प्रणालीमा थपिएको छ । यो अवधिमा निजी लगानीको अहिलेसम्मकै ठूलो ८६ मेगावाटको सोलुखोला (दूधकोसी) सहित

सौर्य
गोल्यान समूहले लगानी गरेकाे बाँके-२ साैर्य विद्युत आयोजना प्रसारण प्रणालीमा जाेडियाे

गोल्यान समूहले लगानी गरेकाे बाँके-२ साैर्य विद्युत आयोजना प्रसारण प्रणालीमा जाेडियाे

काठमाडौं । गोल्यान समूहले लगानी गरी निर्माण गरेको १० मेगावाटको बाके-२ सौर्य विद्युत आयोजना राष्ट्रिय प्रसारण प्रणालीमा जोडिएको छ । बाँकेमा प्योर इनर्जी प्रालिमार्फत निर्माण सम्पन्न भएको यो आयोजनाको विद्युत बिहीबार मध्यान्नदेखि प्रसारण प्रणालीमा जोडिएको

जलविद्युत
माथिल्लो सोलु आयोजना शुक्रबारदेखि प्रसारण प्रणालीमा जोडिँदै

माथिल्लो सोलु आयोजना शुक्रबारदेखि प्रसारण प्रणालीमा जोडिँदै

काठमाडौं । सोलुखुम्बुस्थित सोलु खोलामा निर्माण भएको १९.८ मेगावाटको माथिल्लो सोलु खोला जलविद्युत आयोजनाबाट आगामी शुक्रबारदेखि विद्युत उत्पादन सुरु हुने भएको छ । बेनी हाइड्रोपावर कम्पनीले निर्माण सम्पन्न गरेको आयोजनाको विद्युत राष्ट्रिय प्रसारण प्रणालीमा जोडिन

जलविद्युत
सुपर मादी आयोजनाको विद्युत प्रसारण प्रणालीमा थप

सुपर मादी आयोजनाको विद्युत प्रसारण प्रणालीमा थप

काठमाडौं । कास्कीको मादीमा निर्माण सम्पन्न ४४ मेगावाटको सुपर मादी जलविद्युत आयोजना राष्ट्रिय प्रसारण प्रणालीमा जोडिएको छ । सुपर मादी हाइड्रोपावर कम्पनीले मादी गाउँपालिकामा निर्माण गरेको आयोजना शनिबार (चैत ११ गते) बाट सञ्चालनमा आएको हो