Nepal Purbadhar

बिहिबार, बैशाख २०, २०८१
Thursday, May 2, 2024

बिहिबार, बैशाख २०, २०८१
Thursday, May 2, 2024
नागरिक लगानी कोषले पाल्पा सिमेन्ट उद्योगको सेयर प्रत्याभूति गर्ने तनहुँ जलविद्युत आयोजनाकाे विद्युत प्रवाह हुने प्रसारण लाइन निर्माण ७३ प्रतिशत पूरा ग्रीन हाइड्राेजन उत्पादनमा २ खर्ब लगानी भित्र्याउन ग्रीनजो इनर्जी इन्डिया तयार,सरकारसँग सहकार्यकाे प्रस्ताव ग्रामीण सडक स्तरीय बनाउँदै गलकोट नगरपालिका    नारायणगढ-बुटवल सडकः ४२ महिनामा सकिनुपर्ने, ६५ महिनामा ५० प्रतिशत मात्रै काम ग्लोबल आइएमई बैंकमा स्वीस इन्भेष्टमेन्ट फन्ड फर इमर्जिङ् मार्केटको १० मिलियन अमेरिकी डलर लगानी डिजेल,मट्टितेल सस्ताे हुँदा हवाई इन्धनको मूल्य बढ्यो    तित्याङ–भकुण्डे सडकमा ट्र्याक खुलेको २० वर्षपछि बल्ल कालोपत्र गरिँदै    

उड्डयन

पर्यटन
नयाँ-नयाँ उडान गन्तव्यमा जोडिँदै पोखरा

नयाँ-नयाँ उडान गन्तव्यमा जोडिँदै पोखरा

गण्डकी ।  हवाई मार्गबाट देशका ठूला सहरसँग पोखरा जोडिएको छ । वायुसेवा प्रदायक कम्पनीले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट सङ्घीय राजधानी काठमाडौँसहित ५ गन्तव्यमा आन्तरिक उडान गर्दै आएका छन् । हाल पोखरालाई काठमाडौँ, भरतपुर, भैरहवा, नेपालगञ्ज र

पर्यटन
पोखरा विमानस्थलबाट पहिलो पटक रात्रिकालीन उडान सुरू

पोखरा विमानस्थलबाट पहिलो पटक रात्रिकालीन उडान सुरू

काठमाडाैं । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट रात्रिकालीन उडान सुरु भएको छ । अन्तर्राष्ट्रिय विमानस्थललाई हब बनाएर चार आन्तरिक विमानस्थलबाट रात्रिकालीन उडान सुरु भएको विमानस्थलका प्रमुख विक्रम गौतमले जानकारी दिए । उनका अनुसार निजी क्षेत्रको हवाई सेवा

पर्यटन
प्राधिकरणले रोक्यो श्री एयरलाइन्सको उडान

प्राधिकरणले रोक्यो श्री एयरलाइन्सको उडान

काठमाडाैं । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले श्री एयरलाइन्सको जहाजको इन्जिन सुरक्षा जाँचपछि मात्रै उडान गर्न निर्देशन दिएको छ । क्यानले उक्त एयरलाइन्सलाई जहाजको इन्जिन सुरक्षा जाँच नसकिएसम्म उडान नगर्न निर्देशन दिएको हो । प्राविधिकले

उड्डयन
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट पुनः उडान सुरु   

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट पुनः उडान सुरु   

काठमाडौं । भैरहवास्थित देशको दोस्रो ठूलो गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट पुनःनियमित उडान सुरु भएको छ । खराव माैसमका कारण गत पुस ६ गतेदेखि राेकिएकाे उडान बिहीबारबाट पुनः सुचारु भएकाे हाे । याे विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान गर्दै

उड्डयन
इन्जिनमा ‘फायर वार्निङ’ देखिएपछि श्री एयरलाइन्सको जहाज आकस्मिक अवतरण     

इन्जिनमा ‘फायर वार्निङ’ देखिएपछि श्री एयरलाइन्सको जहाज आकस्मिक अवतरण     

काठमाडाैं । काठमाडौंबाट भैरहवातर्फ उडेको श्री एयरलाइन्सको जहाजको इन्जिनमा आगोको सङ्केत देखिएपछि आकस्मिक अवतरण गरिएको छ । श्री एयरलाइन्सको उडान नम्बर ८२१ को जहाजको इन्जिनमा ‘फायर वार्निङ’ देखिएपछि आकस्मिक अवतरण गरिएको हाे । जहाजको इन्जिनमा

पर्यटन
नेपाल एयरलाइन्सले दक्षिण कोरिया उडान गर्ने

नेपाल एयरलाइन्सले दक्षिण कोरिया उडान गर्ने

काठमाडाैं । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले दक्षिण कोरियामा सिधा उडान गर्ने भएको छ । दक्षिण कोरियाको राजधानी सिओलस्थित इन्चोन इन्टरनेशल एयरपोर्टमा उडान गर्नका लागि प्रक्रिया अगाडि बढाइएको निगमका प्रवक्ता अर्चना खड्काले

पर्यटन
फेब्रुअरीमा ७३ हजार पर्यटक नेपाल भित्रिए

फेब्रुअरीमा ७३ हजार पर्यटक नेपाल भित्रिए

काठमाडाैं । अङ्ग्रेजी वर्ष सन् २०२३ को फेब्रुअरी महिनामा ७३ हजारभन्दा बढी विदेशी पर्यटक नेपाल भित्रिएका छन् । नेपाल पर्यटन बोर्डले उपलब्ध गराएको तथ्याङ्कअनुसार वर्षको दोस्रो महिना हवाई मार्ग भएर ७३ हजार २५५ पर्यटकले नेपाल

पर्यटन
पोखरा–भद्रपुर सिधा उडानले व्यवसायी खुसी

पोखरा–भद्रपुर सिधा उडानले व्यवसायी खुसी

पोखरा । पोखरालाई हवाई उडानबाट पूर्वी गन्तव्यसम्म जोड्ने तयारी भएपछि पोखराका पर्यटन व्यवसायी खुसी भएका छन् । निजी क्षेत्रको बुद्ध एयरले आगामी मार्च ९देखि पोखरादेखि भद्रपुरसम्म सिधा हवाई उडान गर्ने तयारी गरेको छ । 'पोखरामा अन्तर्राष्ट्रिय

पर्यटन
गौतमबुद्ध विमानस्थलमा जजीराले फागुन २५ देखि पुनः उडान गर्ने घोषणा

गौतमबुद्ध विमानस्थलमा जजीराले फागुन २५ देखि पुनः उडान गर्ने घोषणा

काठमाडौं । जजीरा एयरवेजले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवामा २५ फागुन २०७९ देखि आफ्नो निर्धारित उडानहरू पुनः शुरु गर्ने घोषणा गरेको छ । भैरहवाबाट साप्ताहिक रुपमा ३ वटा उडान गर्नेछ । जजीराले भैरहवाबाट कुबेतको लागी

पर्यटन
विदेशी पर्यटकको खर्चबारे अध्ययन गर्दै पर्यटन बोर्ड

विदेशी पर्यटकको खर्चबारे अध्ययन गर्दै पर्यटन बोर्ड

काठमाडाैं । नेपाल पर्यटन बोर्डले नेपाल भ्रमणमा आउने विदेशी पर्यटकको औसत खर्चको यकिन तथ्याङ्क लिन अध्ययन सुरु गरेको छ । बोर्डले विदेशी पर्यटकको औसत खर्चदर पत्ता लगाउने उद्देश्यले आजदेखि सर्भेक्षण सुरु गरेको हो । बोर्डका