सात प्रकारका परियोजनालाई हेजिङ सुविधा, २० प्रतिशतसम्म हेजिङ शुल्क सरकारले बेहाेर्ने
काठमाडौं । सरकारले हेजिङ नियमावली २०७९ कार्यान्वयनमा ल्याएको छ । विहीबार राजपत्रमा प्रकाशित गरेसँगै नियमावली कार्यान्वयनमा आएको हो । नियमावलीअनुसार विभिन्न ७ प्रकारका परियोजनाले हेजिङ सुविधा प्राप्त गर्ने व्यवस्था गरिएको छ । नियमावलीमा परियोजनाको लागि