Nepal Purbadhar

सोमवार, बैशाख २४, २०८१
Monday, May 6, 2024

सोमवार, बैशाख २४, २०८१
Monday, May 6, 2024
२ महिनादेखि गण्डक जलविद्युत केन्द्रकाे विद्युत् उत्पादन ठप्प, दैनिक ८ लाख नाेक्सानी पोखरा-सेतीवेणी-रिडी सडकको ट्रयाक खुल्यो    १० महिनादेखि शेयर निष्काषन प्रक्रिया रोकिँदा जलविद्युत आयोजनाको निर्माण प्रभावित मुग्लिन-पोखरा सडक : क्षतिपूर्ति लिएर घरटहरा भत्काउन ढिलाइ   शुक्रबारसम्म काठमाडौंका ३ वितरण केन्द्रकाे फिडरकाे विद्युत सेवा अवरुद्ध हुने    ट्रंक लाइन र डेडिकेटेड फिडर विवाद अध्ययन गर्न बनेकाे आयोगले ऊर्जामन्त्रीलाई प्रतिवेदन बुझायाे कोरला नाकामा पुग्याे राष्ट्रिय प्रसारण प्रणालीकाे विद्युत खडेरीले पानीको स्रोत कम हुन थालेपछि वैकल्पिक स्रोतको खोजी   

पुल

पुल
सरकारकाे भुक्तानीपछि ५ महिनादेखि ठप्प महाकाली पुलकाे काम सुचारु

सरकारकाे भुक्तानीपछि ५ महिनादेखि ठप्प महाकाली पुलकाे काम सुचारु

कञ्चनपुर ।  कञ्चनपुरको महाकाली नदीमा निमार्णाधीन ४ लेनको पुलकाे काम सुचारु भएकाे छ । ठेकेदारले भुक्तानी नपाएपछि गत असाेज तेस्राे सातादेखि ठप्प भएकाे पुलकाे काम मंगलबारदेखि पुनः सुचारु भएकाे हाे । पुल योजनामा काम गरेबापतको

पुल
वेनी-जोमसोम-कोरला सडकमा ५ पुल निर्माण   

वेनी-जोमसोम-कोरला सडकमा ५ पुल निर्माण   

म्याग्दी । गण्डकी प्रदेशको भाग्यरेखा मानिएको राष्ट्रिय गौरवको उत्तर-दक्षिण जोड्ने कालीगण्डकी करिडोर, बेनी-जोमसोम-कोरला सडकअन्तर्गत मुस्ताङमा ५ वटा पुल निर्माण भएका छन् । बेनी–जोमसोम–कोरला सडक आयोजनामार्फत लोमान्थाङ गाउँपालिकामा चार र थासाङ गाउँपालिकामा पुल निर्माण भएको हो

पुल
नारायणगढ-मुग्लिन सडक खण्डमा बनेका ३ नयाँ पुल यसै साता सञ्चालनमा आउँदै

नारायणगढ-मुग्लिन सडक खण्डमा बनेका ३ नयाँ पुल यसै साता सञ्चालनमा आउँदै

चितवन । नारायणगढ-मुग्लिन सडक खण्डका थप ३ पुल यसै साता सञ्चालन आउने भएका छन् । जुगेडी, जुगेडी खहरे र सिमल ताल पुल सञ्चालन ल्याउन लागिएको हो । नागढुङ्गा–मुग्लिन सडक आयोजना पश्चिम खण्ड (नारायणगढ–मुग्लिन) का इन्जिनियर

पुल
२४ कराेड लागतमा मनहरीमा रजैया दरदरा पुल निर्माण सुरु

२४ कराेड लागतमा मनहरीमा रजैया दरदरा पुल निर्माण सुरु

मकवानपुर ।  मकवानपुरको मनहरी गाउँपालिका–९ र ५ जोड्ने रजैया दरदरा मोटरेवल पुलको निर्माण सुरु भएकाे छ । साेमबार एक समारोहबीच बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले पुलको शिलान्यास गरी निर्माण शुभारम्भ गरेका हुन् । प्रदेश सरकारले

पुल
पाटने खोला पुलको ६० प्रतशित निर्माण पूरा, चालू वर्षभित्रै सञ्चालनमा ल्याइने

पाटने खोला पुलको ६० प्रतशित निर्माण पूरा, चालू वर्षभित्रै सञ्चालनमा ल्याइने

काठमाडौं । काभ्रेको बेथानचोक गाउँपालिका–२ निर्माणाधीन पाटने खोला पुलको ६० प्रतिशत निर्माण सम्पन्न भएको छ । खम्पाचे/गोल्मादेवी इन्जिनियरिङ जेभीले निर्माण गरिरहेको पुलको आधाभन्दा बढी काम सम्पन्न भएको हो । चालू आर्थिक वर्षभित्रै सञ्चालनमा ल्याउने गरी

पुल
परीक्षणपछि कर्णाली पुलबाट यातायात आवागमन सुचारु

परीक्षणपछि कर्णाली पुलबाट यातायात आवागमन सुचारु

कैलाली । आगलागीका कारण बन्द भएको कर्णालीको पुलबाट  यातायात आवागमन सुचारु भएकाे छ । विज्ञ प्राविधिक टाेलीकाे परीक्षणपछि साेमबारदेखि पुलबाट यातायात आवागमन सुचारु गरिएकाे हाे । पुलको अवस्थाका बारेमा स्थलगत परीक्षणपछि विज्ञसँग छलफल गर्दा त्यसबाट

पुल
भुक्तानी राेकिँदा १० दश करोड लागतको पुल निर्माण अलपत्र   

भुक्तानी राेकिँदा १० दश करोड लागतको पुल निर्माण अलपत्र   

नवलपरासी । पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका–५ र १६ जोड्ने खजुरा खोलामाथि निर्माणाधीन पुलको काम बन्द भएको छ । करिब १० करोडको लागतमा निर्माणाधीन उक्त पुलको भुक्तानी लामो समयसम्म नपाएको भन्दै ठेकेदार कम्पनीले काम ठप्प बनाएपछि

पुल
भेरी करिडाेर सडक आयाेजनाकाे काम अस्तव्यस्त, स्तराेन्नति नहुँदा सर्वसाधारणलाई सास्ती  

भेरी करिडाेर सडक आयाेजनाकाे काम अस्तव्यस्त, स्तराेन्नति नहुँदा सर्वसाधारणलाई सास्ती  

जाजरकोट । भेरी करिडोर  निर्माण हुने पुल तथा सडक आयाेजना अस्तव्यस्त बनेका छन् । करिडाेरका विभिन्न खण्डमा निर्माण प्रस्ताव गरिएका ११८ किलाेमिटर सडक आयाेजनाकाे काम अस्तव्यस्त बनेकाे हाे । अहिले कूल सडक मध्ये करिब ५६

पुल
प्राविधिक टोलीद्वारा कर्णाली पुलको प्रारम्भिक अध्ययन   

प्राविधिक टोलीद्वारा कर्णाली पुलको प्रारम्भिक अध्ययन   

कैलाली । सडक डिभिजन कार्यालय नेपालगञ्ज र पुल महाशाखा काठमाडौँको ७ सदस्यीय प्राविधिक कर्णाली पुलमा आगलागीबाट भएको क्षतिबारे प्रारम्भिक अध्ययन थालेको छ । टोलीले मंगलबार कर्णाली पुलको अवलोकन तथा परीक्षण थालेको हो । पुलमा आगलागी

पुल
आगलागीले ‘सपोट’ डोरीमा आंशिक क्षति पुर्याउँदा कर्णाली पुलमा सवारी आवागमन बन्द

आगलागीले ‘सपोट’ डोरीमा आंशिक क्षति पुर्याउँदा कर्णाली पुलमा सवारी आवागमन बन्द

कैलाली । सोमबार भएको आगलागीबाट आंशिकरूपमा क्षति भएपछि कर्णाली पुलमा सवारीसाधन आवागमन बन्द गरिएको छ । प्राविधकको विशेषज्ञ टोलीले पुलको परीक्षण गरेरमात्र सवारी आवागमन सञ्चालन गर्न सकिने सडक डिभिजन कार्यालय नेपालगञ्जले जनाएको छ । आगलागीबाट