Nepal Purbadhar

शुक्रबार, जेष्ठ ४, २०८१
Friday, May 17, 2024

शुक्रबार, जेष्ठ ४, २०८१
Friday, May 17, 2024
त्रिशूली थ्री बी हब सबस्टेसन र भाल्चे ३३ केभी सबस्टेसनकाे औपचारिक उद्घाटन ‘साढे २८ हजार मेगावाट विद्युत उत्पादनको लक्ष्य पूरा गर्न बैंकको लगानी २० प्रतिशत पुर्याउने नीति लिइनुपर्छ’ रसुवागढी नाकाबाट ९ महिनामा ४ हजार ७ सय बढी सवारी साधन आयात मौद्रिक नीति समीक्षा : सवारी कर्जाको जोखिमभार घट्यो    १० वर्षमा भारतीय बजारमा निर्यात हुने १० हजार मेगावाट विद्युत उत्पादनमा निजी क्षेत्र अग्रणी हुनेछः प्रधानमन्त्री दाहाल नुप्चे-लिखु जलविद्युत् आयोजनाकाे लिखुतर्फकाे मुख्य सुरुङ पूरा घुम्ती-रानीटारी सडक खण्डको ९ किलाेमिटर स्तरोन्नति गरिँदै   ग्रीन हाइड्रोजन तथा रसायनिक मल उत्पादन प्रवर्द्धन गर्न केयु र युएसएड एग्रिकल्चरल इन्पुटबीच समझदारी

विविध

जलस्रोत–खानेपानी सिँचाई
भूमिगत जलबाट चितवनको १४ सय हेक्टर भूमिमा बाह्रै महिना सिँचाइ  

भूमिगत जलबाट चितवनको १४ सय हेक्टर भूमिमा बाह्रै महिना सिँचाइ  

भरतपुर ।  चितवनमा एक हजार चार सय हेक्टर जग्गामा डिप र स्यालो ट्युबेलमार्फत सिँचाइ उपलब्ध गराइएको छ । चितवन भूमिगत जल संयोजनात्मक जल सिँचाइ आयोजना स्थापना भएको झण्डै दुई वर्षमा १४ सय हेक्टर खेती याेग्य

सुरुङ
सुनकोसी-मरिन डाइभर्सन आयोजनाको सुरुङ टिबीएमबाट खन्न सुरु

सुनकोसी-मरिन डाइभर्सन आयोजनाको सुरुङ टिबीएमबाट खन्न सुरु

काठमाडौं । सरकारले राष्ट्रिय गौरव तथा मुलुकका लागि रुपान्तरणकारी मानिएको सुनकोसी–मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजनाको सुरुङ खन्न सुरु गरेको छ । तराईका ५ जिल्लामा सिँचाइ सुविधा पुर्याउने तथा ३१.०७ मेगावाट विद्युत उत्पादन गर्ने उद्देश्यले निर्माण थालिएको

सुरुङ
सुनकोसी-मरिन डाइभर्सन आयोजनाको सुरुङ शुक्रबारदेखि खनिने, ५ वर्षमा सञ्चालन गर्ने लक्ष्य

सुनकोसी-मरिन डाइभर्सन आयोजनाको सुरुङ शुक्रबारदेखि खनिने, ५ वर्षमा सञ्चालन गर्ने लक्ष्य

काठमाडौं । सरकारले शुक्रबार (भाेलि) देखि राष्ट्रिय गौरव तथा रुपान्तकारी सुनकोसी–मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजनाको सुरुङ खन्न सुरु गर्ने भएको छ । तराईका ५ जिल्लामा सिँचाइ सुविधा पुर्याउने तथा ३१.०७ मेगावाट विद्युत उत्पादन गर्ने उद्देश्यले निर्माण

हाइड्रोजन
हरित हाइड्रोजनमा लगानी भित्र्याउन ‘नेपाल ग्रीन हाइड्रोजन समीट’ गर्दैछाैंः घले

हरित हाइड्रोजनमा लगानी भित्र्याउन ‘नेपाल ग्रीन हाइड्रोजन समीट’ गर्दैछाैंः घले

काठमाडौं । मेलवर्न इन्स्टिच्युट अफ टेक्नोलोजी (एमआइटी) ग्रुप अफ फाउन्डेसनका अध्यक्ष शेष घलेले नेपालमा हरित हाइड्रोजन उत्पादनमा लगानी ल्याउन ‘नेपाल ग्रीन हाइड्रोजन समीट’ आयोजना गर्न लागेको बताएका छन् । समीटबारे जानकारी दिन मंगलबार राजधानीमा आयोजित

जलस्रोत–खानेपानी सिँचाई
जापानले सिचाइ र प्रशारण प्रणाली सुधारका लागि १६ अर्ब अनुदान र सहुलियत ऋण सहयोग गर्ने

जापानले सिचाइ र प्रशारण प्रणाली सुधारका लागि १६ अर्ब अनुदान र सहुलियत ऋण सहयोग गर्ने

काठमाडौं । जापानले पूर्वी तराई क्षेत्रमा सिँचाइ प्रणालीको पुर्नस्थापना सुधार आयोजना कार्यान्वयन गर्न करिब २ अर्ब रुपैयाँ अनुदान सहायता गर्ने गर्ने भएको छ । त्यस्तै, शहरी प्रसारण तथा वितरण प्रणाली सुधार आयोजना कार्यान्वयनका लागि १४.२

मुख्य समाचार
‘गाग्री जुलुश’ ले ल्याएको खानेपानी, जोगाएको काक्रे बजार

‘गाग्री जुलुश’ ले ल्याएको खानेपानी, जोगाएको काक्रे बजार

दाप्चा (काभ्रे) । वीपी राजमार्ग निर्माण नहुँदा पूर्वबाट काठमाडौ उपत्यका छिर्नेक्रममा दाप्चा बजार प्रवेश गर्ने काक्रे चर्चित ठाउँ हो । अनि पूर्वको रामेछाप ओखलढुंगा, सोलुखुम्बु, खोटाङ, भोजपुर, सिन्धुली, उदयपुर अनि तराईका धेरै जिल्लाका वटुवाहरुको लागि

मुख्य समाचार
जलवायु परिवर्तनले जलस्रोतको विकासमा पार्ने असर न्युनिकरणका लागि संयुक्त अध्ययन गर्न नेपाल र बंगलादेश सहमत

जलवायु परिवर्तनले जलस्रोतको विकासमा पार्ने असर न्युनिकरणका लागि संयुक्त अध्ययन गर्न नेपाल र बंगलादेश सहमत

काठमाडौं । नेपाल–बंगलादेश जलस्रोत समितिको सचिवस्तरीय संयुक्त बैठक सम्पन्न भएको छ । बैठकले जलवायु परिवर्तनले जलस्रोतको विकास र व्यवस्थापनमा पार्ने असरलाई न्यूनिकरण गर्न संयुक्त रुपमा सो सम्बन्धी अध्ययन गर्न दुवै पक्ष सहमत भएका छन् ।

जलस्रोत–खानेपानी सिँचाई
नेपाल-बंगलादेश जलस्रोत समितिको सचिवस्तरीय संयुक्त बैठक सुरु

नेपाल-बंगलादेश जलस्रोत समितिको सचिवस्तरीय संयुक्त बैठक सुरु

काठमाडौं । नेपाल–बंगलादेश जलस्रोत समितिको सचिवस्तरीय संयुक्त बैठक राजधानीमा सुरु भएको छ । करिब डेढ दशकपछि दुवै देशका विज्ञ समूह सम्मेलित जलस्रोत समितिको सचिवस्तरीय संयुक्त बैठक बिहीबार बिहान १० बजेबाट सुरु भएको हो । शुक्रबारसम्म

मुख्य समाचार
एउटै निर्माण व्यवसायीले ५ भन्दा बढी खरिद सम्झौता गरे/नगरेको पत्ता लगाउन जाँच शुरु

एउटै निर्माण व्यवसायीले ५ भन्दा बढी खरिद सम्झौता गरे/नगरेको पत्ता लगाउन जाँच शुरु

काठमाडौं । एउटै निर्माण व्यवसायीले ५ भन्दा बढी खरिद सम्झौता गरे/नगरेको पत्ता लगाउन सार्वजनिक खरिद अनुगमन कार्यलयले जाँच शुरु गरेको छ । त्यसको लागि सार्वजनिक निकायहरुलाई ७ दिनभित्र खरिद सम्झौतासम्बन्धी अद्यावधिक जानकारी खरिद कार्यालयमा रहेको

ऊर्जा
डेढ दशकपछि नेपाल-बंगलादेश जलस्रोत समितिको सचिवस्तरीय बैठक बस्दै

डेढ दशकपछि नेपाल-बंगलादेश जलस्रोत समितिको सचिवस्तरीय बैठक बस्दै

काठमाडौं । साढे १४ बर्षपछि नेपाल-बंगलादेश जलस्रोत समितिको सचिवस्तरीय संयुक्त बैठक बस्ने भएको छ । करिब डेढ दशकपछि आगामी बिहीबार (साउन १२ गते) काठमाडाैंमा दुवै देशबाट विज्ञ समूह सम्मेलित जलस्रोत समितिको सचिवस्तरीय संयुक्त बैठक बस्न