Nepal Purbadhar

शुक्रबार, जेष्ठ ४, २०८१
Friday, May 17, 2024

शुक्रबार, जेष्ठ ४, २०८१
Friday, May 17, 2024
नुप्चे-लिखु जलविद्युत् आयोजनाकाे लिखुतर्फकाे मुख्य सुरुङ पूरा घुम्ती-रानीटारी सडक खण्डको ९ किलाेमिटर स्तरोन्नति गरिँदै   ग्रीन हाइड्रोजन तथा रसायनिक मल उत्पादन प्रवर्द्धन गर्न केयु र युएसएड एग्रिकल्चरल इन्पुटबीच समझदारी म्याग्दीको दरबाङ सडकमा कालोपत्र १० महिनामा १ लाख ७७ हजार पर्यटकले अन्नपूर्ण क्षेत्रको भ्रमण गरे  जगदुल्ला अर्धजलाशय आयोजनामा नबिल बैंककाे अगुवाईमा ऋण लगानी जुट्याे,अर्काे वर्ष निर्माण थालिने    ऊर्जा आयोजनका लागि छुट्टै ‘ऊर्जा सुरक्षा नीति’ बनाउन सरकारसँग इपानकाे माग पेट्रोलियम पदार्थको मूल्य घट्यो,पेट्रोल प्रतिलिटर ७ रुपैयाँ सस्तियाे

ऊर्जा

ऊर्जा
नयाँ टावरमा तार टाँग्न तीन विद्युत गृहको उत्पादन बन्द

नयाँ टावरमा तार टाँग्न तीन विद्युत गृहको उत्पादन बन्द

काठमाडौ । लमजुङमा सञ्चालित ७० मेगावाटको मध्यमर्स्याङदी, ५० मेगावाटको माथिल्लो मर्स्याङदी, ३० मेगावाटको न्यादी जलविद्युतगृहबाट आइतबार विद्युत उत्पादन बन्द गरिएको छ । गत वर्षको १९ असारमा आएको पहिरोले ढालेको मध्यमर्स्याङदी–मर्स्याङदी  १३२ केभी डबल सर्किट प्रसारण

ऊर्जा
नर्वेजियन राज्यमन्त्रीले गरिन काठमाडौ विश्वविद्यालयको टर्बाइन प्रयोगशाला अवलोकन

नर्वेजियन राज्यमन्त्रीले गरिन काठमाडौ विश्वविद्यालयको टर्बाइन प्रयोगशाला अवलोकन

काठमाडौं । नर्वेकी अन्तर्राष्ट्रिय विकास राज्यमन्त्री बर्ग स्याण्डसायरले काठमाडौ विश्वविद्यालयको बुधवार भ्रमण गरेकी छन् । नर्वेली टोलीले विश्वविद्यालयमा तयार गरिउको टर्बाइट टेस्टिङ ल्याब र नर्वेजियन प्राध्यापक इन्घे जोहालनेसेनको सम्मानमा निर्माण गरिएको ब्लकको अवलोकन गरेको छ

ऊर्जा
मध्यतमोर आयोजना ६६ प्रतिशत सकियो, एक महिनामा मुख्य सुरुङ छेडिने

मध्यतमोर आयोजना ६६ प्रतिशत सकियो, एक महिनामा मुख्य सुरुङ छेडिने

काठमाडौं । ताप्लेजुङको तमोर नदीमा निर्माणाधीन ७३ मेगावाटको मध्यतमोर जलविद्युत आयोजना ६६ प्रतिशत पूरा भएको छ । सानिमा हाइड्रो समूहको सहायक सानिमा मिडल तमोर हाइड्रो पावर कम्पनीले निर्माण गरिरहेको आयोजनाको आधाभन्दा बढी काम सम्पन्न भएको

ऊर्जा
खपत नभएको विद्युत निर्यातको थालनी हुनु स्वागतयोग्यः निजी क्षेत्र

खपत नभएको विद्युत निर्यातको थालनी हुनु स्वागतयोग्यः निजी क्षेत्र

काठमाडौं । निजी क्षेत्रले देशभित्र खपत हुन नसकेर बढी भएको विद्युत इन्डियन इनर्जी एक्सचेन्ज (आइइएक्स) बजारमा निर्यात गर्ने प्रक्रियाको थालनीको स्वागत गरेको छ । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इपान) ले शुक्रबार विज्ञप्ती जारी गरी

ऊर्जा
नेपालको ३६४ मेगावाट भारतीय बजारमा निर्यात, २ देशको विद्युत व्यापारमा कोशेढुंगा: घिसिङ

नेपालको ३६४ मेगावाट भारतीय बजारमा निर्यात, २ देशको विद्युत व्यापारमा कोशेढुंगा: घिसिङ

काठमाडौं । नेपालले देशभित्र खपत हुन नसकेर बढी भएको ६ वटा जलविद्युत केन्द्रको ३६४ मेगावाट विद्युत भारतीय ऊर्जा एक्सचेन्ज (आइएक्स) बजारमा निर्यात गर्न सुरु गरेको छ । नेपाल विद्युत प्राधिकरणले शुक्रबार (आज) बाट स्वीकृति पाएअनुसारको

ऊर्जा
पहिलो पटक निजी क्षेत्रको ५१ मेगावाट विद्युत भारतीय बजारमा निर्यात हुँदै

पहिलो पटक निजी क्षेत्रको ५१ मेगावाट विद्युत भारतीय बजारमा निर्यात हुँदै

काठमाडौं । निजी क्षेत्रले निर्माण गरी सञ्चालनमा ल्याएको ५२.४ मेगावाटको लिखु-४ जलविद्युत केन्द्रको विद्युत भारतीय बजारमा निर्यात हुने भएको छ । नेपाल विद्युत प्राधिकरणले शुक्रबारदेखि रामेछाप र दोलखाको सीमामा निर्माण सम्पन्न भई सञ्चालनमा आएको लिखु–४

ऊर्जा
नेपाल र बंगलादेशबीच ऊर्जा सचिवस्तरीय बैठक असारको दोस्रो साता

नेपाल र बंगलादेशबीच ऊर्जा सचिवस्तरीय बैठक असारको दोस्रो साता

फाइल तस्वीर काठमाडौ । आगामी असारको दोस्रो साता नेपाल र बंगलादेशबीच ऊर्जा सहकार्यका लागि गठित सचिवस्तरीय संयुक्त सञ्चालन समिति (जेएससी) को बैठक बस्ने भएको छ । दुई देशबीच विद्युत व्यापार र जलविद्युत आयोजनाको सहकार्यका लागि

ऊर्जा
रोल्वालिङ उपत्यकाको बेदिङ गाउँमा पुग्याे राष्ट्रिय प्रसारण प्रणालीको विद्युत,स्थानीय हर्षित

रोल्वालिङ उपत्यकाको बेदिङ गाउँमा पुग्याे राष्ट्रिय प्रसारण प्रणालीको विद्युत,स्थानीय हर्षित

काठमाडौं । दोलखा जिल्लाको गौरीशंकर गाउँपालिका–९ को पर्यटकिय स्थल रोल्वालिङ उपत्यकाको बेदिङ गाउँमा राष्ट्रिय प्रसारण प्रणालीको विद्युत पुगेको छ । नेपाल विद्युत प्राधिकरणले विद्युतीकरण विस्तार गरी जिल्लाको दुर्गम गाउँमा विद्युत पुर्याएको हो । बेदिङ गाउँका

ऊर्जा
काठमाडौंमा भाडामा बस्ने विद्यार्थीलाई विद्युतीय चुलो निशुल्क वितरण गर्न आवेदन माग

काठमाडौंमा भाडामा बस्ने विद्यार्थीलाई विद्युतीय चुलो निशुल्क वितरण गर्न आवेदन माग

काठमाडौं । सरकारले काठमाडौंमा भाडामा बस्ने विद्यार्थीलाई निशुल्क विद्युतीय चुलो वितरण गर्न आवेदन माग गरेको छ । वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रले लोपोन्मुख, आदिवासी जनजाति तथा दलित वर्गका विद्यार्थीको लागि सूचना जारी गरी आवेदन खुला गरेको

ऊर्जा
विद्युत व्यापारमा निजी क्षेत्रलाई यथाशीघ्र सहभागी गराउन र पीपीए खोल्न इप्पानको माग

विद्युत व्यापारमा निजी क्षेत्रलाई यथाशीघ्र सहभागी गराउन र पीपीए खोल्न इप्पानको माग

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान) ले विद्युत व्यापारमा निजी क्षेत्रलाई यथाशीघ्र सहभागी गराउन सरकारसँग माग गरेको छ । बुधबार एक विज्ञप्ति जारी गरेर उसले विद्युत व्यापारमा निजी क्षेत्रको सहभागी गराउन भनेर सरकारले