अरुण-३ काे भाैतिक प्रगति ६२ प्रतिशत,लक्ष्य अगाडि नै विद्युत उत्पादनकाे तयारी
काठमाडौं । भारतीय लगानीमा संखुवासभाको अरुण नदीमा निर्माणाधीन ९ सय मेगावाटको अरुण–३ जलविद्युत आयोजना ६२ प्रतिशत पूरा भएको छ । एसजेभिन अरुण–३ पावर डेभलपमेन्ट कम्पनीले निर्माण गरिरहेको आयोजनाको यति भौतिक प्रगति भएको हो । आयोजनाका