Nepal Purbadhar

मङ्लबार, जेष्ठ १, २०८१
Tuesday, May 14, 2024

मङ्लबार, जेष्ठ १, २०८१
Tuesday, May 14, 2024
सरकारकाे नीति तथा कार्यक्रमः थप १५ हजार हेक्टर कृषियोग्य भूमिमा सिँचाइ सुविधा पुर्याइने    पूर्वाधार विकासमा अन्तरतह तथा अन्तर निकाय समन्वय सुनिश्चित गरिने    आर्थिक वर्ष २०८१/८१ काे नीति तथा कार्यक्रमः बूढीगण्डकी र नलगाड जलविद्युत् आयोजनाको निर्माण सुरु थालिने   सरकारकाे नीति तथा कार्यक्रमः बैंक, वित्तीय संस्था र सहकारीका समस्या समाधान गरिने    १० महिनामा ६० प्रतिशत बजेट खर्च, पुँजीगत खर्च ३७.०४ प्रतिशत मात्रै भूकम्पले क्षतिग्रस्त संरचना पुनःनिर्माण गर्न ६३ अर्ब ५८ करोड रुपैयाँ चाहिने   राष्ट्रिय जलवायु परिवर्तनसम्बन्धी प्रतिवेदन सार्वजनिक    सोह्रौँ पञ्चवर्षीय योजना स्वीकृतिका लागि मन्त्रिपरिषदमा पठाइयाे,विद्युत उत्पादन ११ हजार मेगावाट पुर्याइने

जलविद्युत

जलविद्युत
अरुण तेस्रो आयोजनाको विद्युत् गृहस्थल र प्रवेश मार्ग ठप्प

अरुण तेस्रो आयोजनाको विद्युत् गृहस्थल र प्रवेश मार्ग ठप्प

सङ्खुवासभा । सङ्खुवासभामा निर्माणाधीन नौ सय मेगावाटको अरुण तेस्रो जलविद्युत् आयोजनाको विद्युत् गृहस्थल र प्रवेशमार्ग स्थानीयवासीले ठप्प पारेका छन् । अरुण तेस्रो प्रवेशमार्गको छयाङकुटी–दिदिङ्ग पुखुवा जाने सडकखण्डको तत्कालै मुआब्जा वितरण गरिनुपर्ने माग गर्दै उनीहरूले अनिश्चितकालीनरूपमा

अन्तर्राष्ट्रिय
क्यानडासँग ८ हजार गिगावाट पम्प स्टोरेज जलविद्युत उत्पादनको सम्भाव्यता

क्यानडासँग ८ हजार गिगावाट पम्प स्टोरेज जलविद्युत उत्पादनको सम्भाव्यता

काठमाडौं । जलस्रोतमा धनी उत्तर अमेरिकी देश क्यानडाले पम्प स्टोरेजबाट ८ हजार गिगावाट (८० लाख मेगावाट) जलविद्युत उत्पादन गर्ने सम्भाव्यता देखिएको छ । क्यानडा भरमा पहिचान भएका १२ सय बढी पम्प स्टोर आयोजनाबाट यति विद्युत

जलविद्युत
गडिगाउँस्थित चुकेनी जलविद्युत् आयोजनाको काम अन्तिम चरणमा

गडिगाउँस्थित चुकेनी जलविद्युत् आयोजनाको काम अन्तिम चरणमा

जुम्ला । जुम्लाको पातारासी गाउँपालिका–१ गडिगाउँस्थित निर्माणाधीन चुकेनी जलविद्युत् आयोजनाको काम अन्तिम चरणमा पुगेको छ । जिल्लाकै गौरवको आयोजनाका रूपमा हेरिएको सो आयोजना आगामी दसैँसम्म सम्पन्न हुने गरी तीव्र काम भइरहेको गाउँपालिका उपाध्यक्ष जनमाया रोकायाले

ऊर्जा
तीन दिने नेपाल इभी प्रदर्शनी शुरू, विद्युतीय सवारीसाधनलाई थप प्रवद्र्धन गरिने छ: ऊर्जामन्त्री

तीन दिने नेपाल इभी प्रदर्शनी शुरू, विद्युतीय सवारीसाधनलाई थप प्रवद्र्धन गरिने छ: ऊर्जामन्त्री

काठमाडौं ।  विद्युतीय सवारी तथा सामग्रीका बारेमा जानकारी गराउने उद्देश्यका साथ आजदेखि यहाँ ‘नेपाल इभी तथा नेपाल पावर लाइट एण्ड इलेक्ट्रोनिक प्रदर्शनी’मेला सुरु भएको छ । ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले मेलाको शुभारम्भ गर्दै

ऊर्जा
नौमुरे जलविद्युत् आयोजनाको १७ प्रतिशत रकम मात्र खर्च

नौमुरे जलविद्युत् आयोजनाको १७ प्रतिशत रकम मात्र खर्च

अर्घाखाँची । लुम्बिनी प्रदेशका पाँच जिल्लालाई प्रत्यक्ष फाइदा पुग्ने ‘नौमुरे’ बहुउद्देश्यीय जलविद्युत् आयोजनाको काम अगाडि नबढ्दा ८२ प्रतिशत रकम फ्रिज भएको छ । अर्घाखाँचीको शीतगङ्गा नगरपालिका–८, सातमारामा रहेको आयोजनाले गत आर्थिक वर्ष २०७९÷८० मा बजेटको

ऊर्जा
मन्त्रिपरिषदबाट पारित विद्युत् विधेयक चाँडै संसदमा दर्ता गर्ने ऊर्जा मन्त्रीको भनाइ, पारित विधेयकमा नयाँ के  छ ?

मन्त्रिपरिषदबाट पारित विद्युत् विधेयक चाँडै संसदमा दर्ता गर्ने ऊर्जा मन्त्रीको भनाइ, पारित विधेयकमा नयाँ के छ ?

काठमाडौं । बहुप्रतिक्षित विद्युत विधेयक लामो प्रतिक्षापछि बल्ल मन्त्रिपरिषदबाट पारित भएको छ । मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले विधेयक पारित गरेको हो । ऊर्जा मन्त्री शक्तिबहादुर बस्नेतले नेपाल पूर्वाधारसँग कुरा गर्दै विधेयक चाँडै संसदमा दर्ता गरिने

ऊर्जा
निकुञ्ज विभागले अध्ययन सहमति नदिँदा ३८० मेगावाटका आयोजना निर्माण जोखिममा

निकुञ्ज विभागले अध्ययन सहमति नदिँदा ३८० मेगावाटका आयोजना निर्माण जोखिममा

काठमाडौं । राष्ट्रिय निकुञ्ज तथा वनजन्तु संरक्षण विभागले अध्ययन सहमति नदिँदा ३८० मेगावाटका जलविद्युत आयोजनाको निर्माण जोखिममा परेको छ । निकुञ्जको कोर क्षेत्रमा परेको भन्दै विभागले अध्ययन सहमति नदिएपछि सरकारको अर्को निकाय विद्युत विकास विभागले

ऊर्जा
बूढीगण्डकी अर्धजलाशय आयोजनालाई उत्पादन अनुमतिपत्र दिने तयारी

बूढीगण्डकी अर्धजलाशय आयोजनालाई उत्पादन अनुमतिपत्र दिने तयारी

काठमाडौं । गोरखाको चुमनुव्री र धार्चे गाउँपालिका भएर बहने बूढीगण्डकी नदीमा पहिचान भएको ३४१ मेगावाटको बूढीगण्डकी अर्धजलाशय जलविद्युत आयोजनालाई उत्पादन अनुमतिपत्र दिने प्रक्रिया अन्तिम चरणमा पुगेको छ । विद्युत ऐन २०४९ को दफा ४ तथा

जलविद्युत
इलामको उच्च पहाडी क्षेत्रमा पुग्यो प्रसारण लाइन

इलामको उच्च पहाडी क्षेत्रमा पुग्यो प्रसारण लाइन

इलाम । बिजुली अभावका कारण समस्या भोग्दै आएका इलामको उच्च पहाडी क्षेत्रमा नेपाल विद्युत् प्राधिकरणको केन्द्रीय प्रसारण लाइन पुगेको छ । सञ्चार र विद्युत्को उज्यालोबाट टाढा रहेका उच्च पहाडी क्षेत्रमा विद्युत् पुगेपछि गोठ सञ्चालकको दैनिकी फेरिएको

ऊर्जा
अपर तामाकोशीका संस्थापकबाट हकप्रद शेयरबापतको रकम चुक्ता

अपर तामाकोशीका संस्थापकबाट हकप्रद शेयरबापतको रकम चुक्ता

काठमाडौं । अपर तामाकोशी हाइड्रोपावर कम्पनी लिमिटेडका संस्थापक शेयरधनीहरुले हकप्रद शेयरबापतको रकम चुक्ता गरेका छन् । ४५६ मेगावाटको माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको प्रवद्र्धक कम्पनीले आगामी भदौ १८ गतेदेखि शेयरधनीहरुलाई १ कित्ता शेयर बराबर १ कित्ताको