हरित हाइड्रोजन र एमोनिया उत्पादन गरी रसायनिक मल कारखाना स्थापना गरिने
काठमाडौं । सरकारले देशमै उत्पादित जलविद्युतको उपयोग हुने गरी हरित हाइड्रोजन तथा हरित एमाेनिया उत्पादन गर्ने घाेषणा गरेकाे छ । अर्थमन्त्री जनार्दन शर्माले आर्थिक वर्ष २०७९/८०को बजेटमार्फत हरित हाइड्रोजनको प्रवर्द्धन गरी हरित एमोनिया उत्पादन गरिने घोषणा