Nepal Purbadhar

शुक्रबार, मंसिर १४, २०८१
Friday, November 29, 2024

शुक्रबार, मंसिर १४, २०८१
Friday, November 29, 2024
जलविद्युतमा निजी क्षेत्रको लगानी १५ खर्ब बढी : इप्पान अध्यक्ष कार्की सरकारले बाढी प्रभावित आयोजनालाई राहत दिन सक्दिन भनोस, हामी विकल्प खोज्छौ : अध्यक्ष कार्की बिस्फोटक पदार्थ आयात र विद्युत निर्यातमा सहजीकरण गर्छु : परराष्ट्रमन्त्री राणा डेढमहिनाभित्रमा पाइपलाइनबाट पेट्रोल आयात हुँदै,टेष्टिङको काम जारी एक वर्षमा १८ किलोमिटर कालोपत्र सिन्धुलीको बेलिब्रिज सञ्चालनमा, मन्त्री दाहालद्वारा निर्माणमा जुट्नेहरुलाई सम्मान वरिष्ठ ऊर्जा विज्ञमा अधिकारीको नियुक्तले निजी क्षेत्र उत्साहित :इप्पान एमसीसी अन्तर्गत १८ किलोमिटर भारतसँग सीमा जोड्ने प्रसारणलाइनको ठेक्का सम्झौता

Author: नेपाल पूर्वाधार

नेपाल पूर्वाधार

नेपाल पूर्वाधार

भौतिक पूर्वाधार
तीन दशक बित्दा पनि बनेन बड्डीचौर-बाबियाचौर-गुटु-बेनीघाट सडक

तीन दशक बित्दा पनि बनेन बड्डीचौर-बाबियाचौर-गुटु-बेनीघाट सडक

कर्णाली । ट्रयाक खुलेको तीन दशक नाघिसक्दा पनि पश्चिम सुर्खेतको बड्डीचौर–बाबियाचौर–गुटु–बेनीघाट सडक अझै पूरा हुन सकेकाे छैन । सरकारी बेवास्ता तथा बजेट अभावका कारण यति समय बितिसक्दा समेत याे सडक परियाेजना सम्पन्न हुन नसकेकाे हाे

पर्यटन
ऐतिहासिक पर्यटकीय तीर्थस्थल बन्दै सतासीधाम  

ऐतिहासिक पर्यटकीय तीर्थस्थल बन्दै सतासीधाम  

झापा । पूर्वपश्चिम राजमार्गको झिलझिले बजारबाट साढे ४ किलोमिटर उत्तर चुरेपहाडको फेदीमा ऐतिहासिक धार्मिक तथा पर्यटकीय तीर्थस्थल सताक्षीधाम छ । घनाजङ्गलभित्र रहेको धाममा स्वदेशीदेखि विदेशी पर्यटकको समेत  ओइरो लाग्न थालेको छ । विगत ५ वर्षअघिसम्म

समाचार
पाँचखाललाई ‘ग्रीन स्मार्ट-सिटी’ बनाउने योजना कार्यान्वयनमा

पाँचखाललाई ‘ग्रीन स्मार्ट-सिटी’ बनाउने योजना कार्यान्वयनमा

काभ्रे । काभ्रे जिल्लाको पाँचखाल नगरपालिकामा सघन सहरी विकास कार्यक्रम कार्यान्वयनमा गएको छ । सरकारको ‘ग्रीन स्मार्ट–सिटी’ निर्माण गर्ने योजना अन्तर्गत यो नगरपालिकामा सघन सहरी विकास कार्यक्रम लागु गरिएको हो । सहरी विकास मन्त्रालय अन्तर्गत

भौतिक पूर्वाधार
ट्र्याक खुलेको २५ वर्षमा बल्ल साढे ४ किलाेमिटर सडक कालोपत्रे

ट्र्याक खुलेको २५ वर्षमा बल्ल साढे ४ किलाेमिटर सडक कालोपत्रे

दमौली । तनहुँको व्यास नगरपालिका–५ मानुङकोट सडक ट्र्याक खुलेको २५ वर्षपछि कालोपत्र गरिएको छ । विसं २०५४ मा ट्र्याक खोलिएको मानुङकोट जाने सडक २५ वर्षपछि कालोपत्र भएको हो । दमौली बजारबाट नजिकै मानुङकोट विगत तीन

जलस्रोत–खानेपानी सिँचाई
जापानले सिचाइ र प्रशारण प्रणाली सुधारका लागि १६ अर्ब अनुदान र सहुलियत ऋण सहयोग गर्ने

जापानले सिचाइ र प्रशारण प्रणाली सुधारका लागि १६ अर्ब अनुदान र सहुलियत ऋण सहयोग गर्ने

काठमाडौं । जापानले पूर्वी तराई क्षेत्रमा सिँचाइ प्रणालीको पुर्नस्थापना सुधार आयोजना कार्यान्वयन गर्न करिब २ अर्ब रुपैयाँ अनुदान सहायता गर्ने गर्ने भएको छ । त्यस्तै, शहरी प्रसारण तथा वितरण प्रणाली सुधार आयोजना कार्यान्वयनका लागि १४.२

ऊर्जा
नेपाल–भारत संयुक्त जलस्रोत समितिको बैठक काठमाडाैंमा शुरू

नेपाल–भारत संयुक्त जलस्रोत समितिको बैठक काठमाडाैंमा शुरू

नेपाल–भारत संयुक्त जलस्रोत समितिको बैठक काठमाडाैंमा शुरू भएकाे छ । शुक्रबार (असोज ७) अर्थात  (सेक्टेम्बर २१ देखि २३ ) सम्म चल्ने  संयुक्त बैठककाे याे नवौ संस्करण  हाे । ऊर्जा, जलस्रोत तथा सिञ्चाई मन्त्रालयका सह–सचिव एवं

पर्यटन
मुक्तिनाथ केबलकार निर्माण अघि बढाउन खुल्यो बाटो

मुक्तिनाथ केबलकार निर्माण अघि बढाउन खुल्यो बाटो

काठमाडौ । विश्वकै लामो केबलकारको रुपमा लिइएको मुक्तिनाथ केबलकार निर्माणका लागि बाटो खुलेको छ । डेढ बर्षदेखि वन तथा वातावरण मन्त्रालयले वातावरण प्रभाव मुल्यांकन (इआइए) का लागि क्षेत्र निर्धारण (स्कोप) र कार्यगत सर्त (टीओआर) स्वीकृत

मुख्य समाचार
विद्युतीय सवारीमा पेट्रोलियको भन्दा सस्तो भाडादर ताेकेर यात्रु आकर्षित गर्न सकिने

विद्युतीय सवारीमा पेट्रोलियको भन्दा सस्तो भाडादर ताेकेर यात्रु आकर्षित गर्न सकिने

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले विद्युतीय सवारी साधनमा पेट्रोलिय पदार्थ प्रयोग हुने सवारी साधनको भन्दा सस्तो भाडादर ताेकेर यात्रु आकर्षित गर्न सकिने बताएका छन् । सुन्दर यातायात गु्रपले विद्युतीय स्कुटर सार्वजनिक

ऊर्जा
जलविद्युत र पर्यटनमा इन्डोनेशियाको लगानी भित्राउन प्रधानमन्त्री देउवाको आब्हान

जलविद्युत र पर्यटनमा इन्डोनेशियाको लगानी भित्राउन प्रधानमन्त्री देउवाको आब्हान

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले नेपालको जलविद्युत, पर्यटन र अन्य सम्भावित क्षेत्रमा इन्डोनेशियाको लगानी भित्र्याउन सहजीकरण गर्न नेपालका लागि इन्डोनेशियाका राजदूतलाई आग्रह गरेका छन् । मंगलबार बालुवाटारमा नेपालका लागि इन्डोनेशियाका राजदूत हेरु हारतान्तो सुबोलोसँगको भेटमा

आवास
यांग्री र लार्केको पानी वितरणका लागि पाइप विच्छ्याउन सुरु

यांग्री र लार्केको पानी वितरणका लागि पाइप विच्छ्याउन सुरु

काठमाडाैं । मेलम्चीपछि यांग्री र लार्के खोलाको पानी काठमाडौँ उपत्यकामा वितरणका लागि ठूला पाइप विच्छ्याउन थालिएको छ । सुन्दरीजलबाट चाबहिलसम्मको ११ किमी दूरीमा मेलम्ची आयोजनाको दोस्रो चरणको पानी वितरणका लागि १ हजार ६ सय र