Nepal Purbadhar

शुक्रबार, मंसिर ७, २०८१
Friday, November 22, 2024

शुक्रबार, मंसिर ७, २०८१
Friday, November 22, 2024
जलविद्युतमा निजी क्षेत्रको लगानी १५ खर्ब बढी : इप्पान अध्यक्ष कार्की सरकारले बाढी प्रभावित आयोजनालाई राहत दिन सक्दिन भनोस, हामी विकल्प खोज्छौ : अध्यक्ष कार्की बिस्फोटक पदार्थ आयात र विद्युत निर्यातमा सहजीकरण गर्छु : परराष्ट्रमन्त्री राणा डेढमहिनाभित्रमा पाइपलाइनबाट पेट्रोल आयात हुँदै,टेष्टिङको काम जारी एक वर्षमा १८ किलोमिटर कालोपत्र सिन्धुलीको बेलिब्रिज सञ्चालनमा, मन्त्री दाहालद्वारा निर्माणमा जुट्नेहरुलाई सम्मान वरिष्ठ ऊर्जा विज्ञमा अधिकारीको नियुक्तले निजी क्षेत्र उत्साहित :इप्पान एमसीसी अन्तर्गत १८ किलोमिटर भारतसँग सीमा जोड्ने प्रसारणलाइनको ठेक्का सम्झौता

प्रभु र सेञ्चुरी बैंकबीच मर्जर सम्झौता


काठमाडौं । सेञ्चुरी कमर्सियल बैंक र प्रभु बैंकबीच मर्जरमा जाने सम्झौता भएको छ । आइतबार काठमाडौमा दुवै बैंकबीच मर्जरमा जाने सम्झौता भएको हो ।

दुवै बैंकको संयुक्त मर्जर कमिटिको बैठक बसी सम्झौतापत्रमा हस्ताक्षर भएको हो ।

मर्जरपछि बैंकको नाम प्रभु रहने र प्रमुख कार्यकारी अधिकृत (सिइओ) पनि प्रभु बैंककै अशोक शेरचनले पाउने सहमति भएको छ । दुवै बैंकबीच १ : १ को स्वाप रेसियोमा मर्जर गर्ने सहमति छ ।


Read Previous

पश्चिम सेती भारतीय कम्पनीले लिए लगत्तै प्रसारण लाइनले गति लिँदै

Read Next

एमसीए नेपालले स्तरोन्नति गर्ने सडक खण्डको परामर्श सर्वेक्षण सम्पन्न, कालोपत्रेका लागि एफडिआर प्रविधि भित्राउने तयारी

Leave a Reply

Your email address will not be published. Required fields are marked *