काठमाडौ । फागुन २१ गते हुने निर्वाचनलाई निष्पक्ष र धाँधलीरहित बनाउन खबरदारी गरिएको छ । नागरिक सचेतना अभिवृद्धि तथा सरोकारवालाको ध्यानाकर्षण गराउने उद्देश्यले माइतिघर मण्डलामा खबरदारी कार्यक्रम आयोजना गरिएको हो। तस्बिरहरु: नेपाल फोटो लाइब्रेरी