Nepal Purbadhar

चाँदीको भाउ अकासिँदा पनि किन्नेको भीड


काठमाडौ । नेपाली बजारमा सुनचाँदीको भाउ निरन्तर बढिरहेको छ । बिहीबार सुन तोलाको ३ लाख ३९ हजार र चाँदी ७ हजार ५ सय नाघेको छ । भाउ जति बढे पनि सुनचाँदी पसलमा ग्राहकको घुइँचो छ । खासगरी चाँदी किन्न मानिसहरु झुम्मिएका छन्।


Read Previous

बुढीगण्डकी आयोजना अगाडि बढाऔँ, निजी क्षेत्र लगानी गर्न तयार छ : अध्यक्ष ढकाल

Read Next

लैनचौर सहिद पार्कमा शहीदहरूको सम्मानस्वरूप मनाइयो शहीद दिवस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar