Nepal Purbadhar

दरबारमार्गको होटल उडल्याण्डमा आगलागी


काठमाडौ । काठमाडौंको दरबारमार्गमा रहेको उडल्याण्ड होटलमा आगलागी भएको छ । आगलागीबाट कुनै मानविय क्षति नभएको र निभाउने प्रयास भइरहेको प्रहरी जनाएको छ । आगलागीको कारण खुल्न सकेको छैन।


तस्बिरहरु: नेपाल फोटो लाइब्रेरी


Read Previous

निर्वाचन आयोगमा चुनावका लागि व्यस्त कर्मचारीहरू

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar