Nepal Purbadhar

सोलुखुम्बुको लुबुचेमा अल्टिच्युड एयरको हेलिकोप्टर दुर्घटना


काठमाडौं । अल्टिच्युड एयरको हेलिकोप्टर दुर्घटनामा परेको छ।

सोलुखुम्बुको लुबुचेमा भएको दुर्घटनामा हेलिकोप्टरमा क्षति पुगे पनि पाइलट सुरक्षित रहेको बताइएकाे छ। दुर्घटनाको थप विवरण आउन बाँकी छ ।

पर्यटकहरुको उद्धारका लागि हेलिकोप्टर त्यसतर्फ गएको थियो । ल्याण्ड गर्ने क्रममा हिउँमा चिप्लिएर दुर्घटना भएको बताइएको छ ।


Read Previous

ट्रंक डेडिकेटेडलाइन विवाद: अदालतले रिलायन्सलाई दिएन अन्तरिम आदेश,बक्यौता उठाउने बाटो खुल्यो

Read Next

तस्बिरमा हेर्नुस् सुन्दर महेन्द्र गुफा

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar