Nepal Purbadhar

तिहारको आगमनसंगै भक्तपुरको गुण्डुमा मखमली फूल टिप्दै किसान


काठमाडौं । नेपालीहरुको दोश्रो महानचाड तिहारको आगमनसंगै भक्तपुरको सूर्यविनायक नगरपालिका–७ गुन्डुमा किसानहरु मखमली फूल टिप्न व्यस्त देखिन्छन् ।

वैशाख, जेठमा लगाएका मखमली फूल दशैं भन्दा अगाडी साउन, भदौ महिनामा टिपिने र विदेश निर्यात गरिने स्थानीय किसान लक्ष्मी नगरकोटीले बताइन् । दशैंपछि तिहारका लागि फूल तिपिने उनले जानकारी दिइन् । प्रतिगोटा मालाको मूल्य २२ देखि २३ रुपैयाँमा बिक्री हुने र व्यवसायीहरु घरमै माला लिन आउने उनले बताइन् ।

हाल यहाँका किसानहरूले बिहान फूल टिप्ने र दिउँसो माला उन्ने काम ।

तस्बिर : नेपाल फोटो लाइब्रेरी ।


Read Previous

फ्रि सेयर मागेर बन्द गराइएको भोटेकोशी जलविद्युतलाई तत्काल सञ्चालनमा ल्याउन गृहमन्त्रीको निर्देशन

Read Next

बाढी पहिरोले क्षति पुगेको चौकी डाडामा पुगे मन्त्री घिसिङ

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar