काठमाडौं । विद्युत विकास विभागले पहिलो महिला महानिर्देशक पाएको छ ।शुक्रबार बसेको ऊर्जामन्त्रीस्तरीय निर्णयबाट मनदेवी श्रेष्ठ विभागको महानिर्देशक बनेकी हुन् । विभागका महानिर्देशक जीवछ मण्डललाई जल तथा ऊर्जा आयोग तानिएको छ ।