Nepal Purbadhar

राजमार्गहरु बन्द हुँदा दशैंमा घर जानेहरुका कारण हवाई चाप बढ्यो


काठमाडौं । मुग्लिन-नारायणघाट सडक अबरुद्ध भएपछि दशैंका लागि बाहिर जाने यात्रुहरूको चाप त्रिभुवन विमानस्थलको आन्तरिक टर्मिनलमा बढ्दै गएको छ। सडक असुरक्षित भएपछि मानिसहरु हवाई यात्रातिर मोडिएका हुन् ।

यात्रुको चाप बढेसँगै विमान कम्पनीहरुले भाडा पनि बढाएका छन् ।

मुग्लिन – नारायणगढसँगै अन्य मुख्य राजमार्गहरुमा पनि समस्या छ । दशै‌को मुखमा सडक सहज नहुँदा सबैलाई समस्या परेको छ ।

तस्बिरहरू : सफल प्रकाश श्रेष्ठ / नेपाल फोटो लाइब्रेरी


Read Previous

काठमाडौं महानगरको विभिन्न चोकमा राख्यो हाई मास्ट लाइट

Read Next

पूजाआजा गरी कोटेश्वर प्रभागमा पुनर्स्थापित गरियो प्रहरी, फूलमालाले स्वागत र सम्मान

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar