काठमाडौं । दसैं नजिकिएसँगै सडकमा सवारी चाप बढेको छ । मानिसहरु दसैंको किनमेलमा निस्किएका कारण जाम बढेको हो ।

शनिबार सार्वजनिक बिदा भए पनि सडकमा ट्राफिक जाम देखिएको थियो । खासगरी सुन्धारा, न्यूरोड, जमल क्षेत्रमा बढी जाम थियो ।
तस्बिरहरु: नेपाल फोटो लाइब्रेरी





