Nepal Purbadhar

जेनजी सहिदको शवयात्रा: ६ जनाको शव हेलिप्टरबाट काठमाडौं बाहिर लगिने


काठमाडौं । भदौ २३ गते भएको जेनजी आन्दोलनमा ज्यान गुमाएका जेनजी सहिदको शवयात्रा शिक्षण अस्पतालबाट पशुपति तर्फ सुरु भएको छ। शवयात्रा टिचिङ अस्पतालबाट महाराजगन्ज, चाबहिल हुँदै पशुपति आर्यघाटसम्म पुग्नेछ ।

१० जनाको शव र्‍यालीसहित लगिएकोमा ६ जनाको शव हेलिकप्टरमा काठमाडौं बाहिर लगिने भएको छ । चार जनाको पशुपतिमा अन्त्येष्टि गरिनेछ ।

सरकारले आन्दोलनमा मृत्यु हुनेलाई राष्ट्रिय झण्डा ओढाई राष्ट्रिय सम्मानमा साथ गर्ने निर्णय गरिसकेको छ ।

तस्बिरहरु: प्रकाश चन्द्र तिमिल्सेना / नेपाल फोटो लाइब्रेरी


Read Previous

लुटिएका सामान फिर्ता गरिदिन सरकारी निकायको आह्वान

Read Next

बालेनले भने- डियर हर्क साम्पाङ, यु आर माई ट्रु लभ

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar