Nepal Purbadhar

त्रिभुवन विमानस्थलमा यात्रुको थेगिनसक्नु चाप


काठमाडौं । सोमबारको आन्दोलनसंगै बन्द भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल खुलेपछि हवाई यात्रुको चाप बढेको छ । आन्तरिक टर्मिनल तर्फ यात्रुको भीड बढी छ ।

सडक मार्ग बन्द भएका कारण हवाई यात्रुको चाप बढेको हो । अन्तर्राष्ट्रिय तर्फ पनि यात्रुको चाप बढेको छ । केही यात्रु भने अलपत्र परेका छन् । बैदेशिक रोजगारीमा जाने यात्रुहरू टिकट नआएकोले अलपत्र परेका हुन् ।

तस्बिरहरु: नेपाल फोटो लाइब्रेरी

Facebook Comments

Read Previous

शेर बहादुर देउवाको घरमा सर्वसाधारण, केही भेटाउने आशमा खरानी पन्छाउँदै

Read Next

देशलाई संवैधानिक दायराभित्र रहेर निकास दिने प्रयास भइरहेको छ- राष्ट्रपति

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ

लोकप्रिय

Nepal Purbadhar