काठमाडौं । जेनजी आन्दोलनका कारण देशभरीका अधिकांश सरकारी संरचना ध्वस्त भएका छन् ।प्रदर्शन उग्र भएर क्षति बढ्न थालेपछि मंगलबार राती १० बजेदेखि सेनाले सुरक्षाको जिम्मा लिएको छ ।