Nepal Purbadhar

नाइमा अटो शोमा कलाकारदेखि सर्वसाधारणहरूको भिड,हेर्नुहोस तस्बिरमा


काठमाडौं । नाइमा अटो शो शनिबार कलाकारदेखि सर्वसाधारणहरूको भिड लागेको थियो ।

बुधबार  देखी काठमाडौंको भृकुटीमण्डपमा सुरु भएको नाइमा नेपाल मोबिलिटी एक्सपो जहाँ चार पांग्रेदेखि दुई पांग्रे सवारीसाधन प्रदर्शनीमा राखिएको छ ।

‍शनिवारको दिन एक्सपोमा हेर्ने हरुको  निकै  ठूलो  भिडभाड थियो । अटो शो हेर्नका लागि माग्ने राजा फिल्मको टोली पनि आइपुगेको थियो।

एक्स्पोमा १८ वटा दुई पाङ्ग्रे र २३ वटा चार पाङ्रेसहित ७ वटा कमर्सियल भेहिकल ब्राण्डका स्टल छन्। एक्स्पो  २५  गते सम्म चल्ने छ 

तस्बिरहरु – नेपाल फोटो लाईब्रेरी


Read Previous

प्रधानमन्त्री ओलीको अभिव्यक्तिविरुद्ध संयुक्त नागरिक पार्टीले जनायो आपत्ति

Read Next

नेपालको पहिलो क्याट क्याफे: जहाँ तनाव घट्छ, मन रमाउँछ

Nepal Purbadhar