
काठमाडौं । बुधबार काठमाडौंको भृकुटीमण्डपमा सुरु भएको नाइमा नेपाल मोबिलिटी एक्स्पो जहाँ चार पांग्रेदेखि दुई पांग्रे सवारीसाधन प्रदर्शनीमा राखिएको छ ।
आज पहिलो दिन एक्सपोमा ३५ वटा नयाँ सवारी साधनहरू लन्च गरिएको छ एक्स्पो मा विभिन्न ब्राण्ड मा सवारीसाधनमा २० लाख रुपैयाँसम्म छुट दिने गरी बिक्रीमा राखेका छ । एक्स्पोमा १८ वटा दुई पाङ्ग्रे र २३ वटा चार पाङ्रेसहित ७ वटा कमर्सियल भेहिकल ब्राण्डका स्टल छन्। बुधबारदेखि सुरु भएको एक्स्पो २५ गते सम्म चल्ने छ ।

नाइमा एक्स्पो विद्युतीय सवारीसाधनले भरिएको छ ।

तस्बिरहरु – नेपाल फोटो लाईब्रेरी









