
काठमाडौं । एशियाली विकास बैंक (एडिबि)ले नेपालका लागि पाँचवर्षे राष्ट्रिय साझेद्वारी रणनीति (सीपीएस) २०२५–२०२९ सार्वजनिक गरेको छ।

बुधबार एक औपचारिक कार्यक्रमका बीच उक्त रणनीति सार्वजनिक भएको हो ।

उक्त रणनीतिले आर्थिक वृद्धि, रोजगारी सिर्जना, उत्पादनशीलता अभिवृद्धि, जलवायु प्रतिरोधात्मकता, र समावेशी सेवामा पहुँच विस्तार जस्ता प्राथमिकतालाई सम्बोधन गर्नेछ।

Facebook Comments