Nepal Purbadhar

जीर्ण बागदरबारमा महानगर प्रहरी


काठमाडौं । काठमाडौं महानगर प्रहरी कार्यालय रहेको बागदरबार अहिले जीर्ण बनिसकेको छ । पहिले यहाँ महानगरपालिका कार्यालय थियो ।

महानगरको कार्यालय कमलादी सरेपछि सुन्धारास्थित बागदरबारमा महानगर प्रहरी बसिरहेको छ । निकै पुरानो भवन भएकोले कतै भत्केको त कतै चर्किएको छ ।

बागदरबार २०७२ सालको भूकम्पले जीर्ण बनेको हो । लामो समयसम्म बागदरबारलाई भत्काएर नयाँ बनाउने वा प्रबलीकरण गर्ने भन्ने छलफल चलेको थियो ।

अन्ततः प्रबलीकरण गर्ने सहमति भएपछि काम सुस्त गतिमा चलिरहेको छ ।

Facebook Comments

Read Previous

झ्याप झ्याप बत्ती जाने समस्या नहटेपछि भार प्रेषण केन्द्रको जिम्मा पुन: घोषलाइ दिइयो

Read Next

विपीको स्मृति दिवसमा विभिन्न कार्यक्रम

ट्रेन्डिङ

लोकप्रिय

Nepal Purbadhar