Nepal Purbadhar

ललितपुर महानगरपालिकाले थाल्यो अनधिकृत संरचना हटाउन


काठमाडौं । ललितपुर महानगरपालिकाले आजबाट महानगर भित्रका घरहरूमा निर्माण गरिएका अनधिकृत संरचना हटाउन थालेको छ ।

 विशेष गरी मूल सडकको छेउछाउमा निर्माण गरिएको घरहरूमा हालिएको अनधिकृत पाली लगायतका संरचना हटाइएको नगरप्रमुख सीताराम हाछेथुले बताए । 

आजबाट यस्ता संरचना हटाउन थालिएको अब निरन्तर यी काम हुन उनले बताए ।

आज शंखमुल क्षेत्रमा यस्ता संरचना हटाउन थाइएको र भोलिबाट मंगलबजार, पुल्चोक लगायतका क्षेत्रमा काम थालिने उनले बताए ।

तस्बिर : नेपाल फोटो लाइब्रेरी ।


Read Previous

राजावादीको आन्दोलनमा ध्वस्त भएको जडिबुटी उत्पादन तथा प्रशोधन कम्पनीले ६० प्रतिशतसम्म उत्पादन थाल्यो

Read Next

जलविद्युतमा ब्रेक लगाउने रहस्यमय खेल: ‘टेक एण्ड पे’ कसका लागि?