Nepal Purbadhar

नेपाल टेलिकमकी प्रबन्ध निर्देशक पहाडीविरुद्ध भ्रस्टाचार मुद्दा


काठमाडौं । नेपाल टेलिकमकी प्रबन्ध निर्देशन संगिता पहाडीविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।
।अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पहाडीलगयात विरुद्ध मुद्दा दायर गरेको हो । कुल १८ जना विरुद्ध मुद्धा दर्ता भएको हो ।

नेपाल टेलिकमको बिलिङ प्रणालीको मर्मत सम्भारसम्बन्धी ठेक्का लम्ब्याउने क्रममा भ्रष्टाचार भएको निष्कर्षसहित अख्तियारले मुद्दा दायर गरेको हो ।


Read Previous

विलासी करको विरोध गर्दै सुनचाँदी व्यवसायी सडकमा

Read Next

विद्युत खरिदमा ‘टेक एण्ड पे’ प्रावधान फिर्ता माग गर्दै आयोजना प्रवर्धकले भेटे अर्थमन्त्री