Nepal Purbadhar

बत्ती गयो भन्दै घण्टामै ५ सय पटकसम्म मेरै मोबाइलमा फोन आयो- हितेन्द्र देव शाक्यको अन्तर्वार्ता


काठमाडौँ । पछिल्लो समय झ्याप झ्याप बत्ती जाने गरेको गुनासो बढिरहेको छ ।

कमजोर प्रणालीका कारण झ्याप झ्याप बत्ती जाँदा लोडसेडिङ भएको भन्दै सामाजिक सञ्जालदेखि चौतर्फी रूपमा आलोचना हुने गरेको छ । करिब दुई महिना अघि प्राधिकरणको जिम्मेवारी सम्हाल्न आइपुगेका हितेन्द्रदेव शाक्यको पनि आलोचना हुने गरेको छ ।

प्राविधिक रूपमा क्षमतावान शाक्यलाई चैत ११ गते बसेको मन्त्रिपरिषद्को बैठकले नेपाल विद्युत् प्राधिकरणको प्रबन्ध निर्देशक बनाउने निर्णय गरेको थियो ।

उनी प्राधिकरणमा आएपछि संस्थाको अवस्थाबारे श्वेतपत्र जारी गरे । उनले प्राधिकरण ५ अर्ब रुपैयाँ नोक्सानी रहेको उल्लेख गर्दै १० अर्ब रुपैयाँ ऋण लिने प्रक्रिया सुरु गरे । यस अघि नाफामा रहेको प्राधिकरण उनी आएको १ महिनामै कसरी अर्बौ नोक्सानीमा गयो भन्दै चौतर्फी बहस र चर्चा भयो । प्राधिकरण निवर्तमान प्रबन्ध निर्देशक कुलमान घिसिङले नाफामा रहेको विवरण सार्वजनिक गरेका थिए । घिसिङले कतिपय अनावश्यक परियोजना लगानी गरेर दायित्व बढाएको नयाँ नेतृत्वको निष्कर्ष छ ।

उद्योगी र प्राधिकरणबीच डेडिकेटेड फिडर तथा ट्रंकलाइन विवाद ज्यु का त्यु छ । बर्षौदेखि यो विवाद नसुल्झिएका कारण प्राधिकरण र यसको नेतृत्वको टाउको दुखाइको विषय बनेको छ ।

प्राधिकरणका प्रबन्ध निर्देशक हितेन्द्र देव शाक्यसँग नेपाल पूर्वाधार डट कमका लागि दिनेश खड्काले गरेको कुराकानी


Read Previous

स्वास्थ्य  महामारी रोकथामका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्री पौडेलका ६ निर्णय

Read Next

होटेल व्यवसायी संघको पहलमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन कक्षमा “यात्रु सहायता कक्ष” स्थापना हुने