Nepal Purbadhar

नागढुंगा-नौबिसे सडक राती ११ बजेदेखि बिहान ३ बजेसम्म आंशिक बन्द रहने


काठमाडौं । त्रिभुवन राजपथ अन्तर्गत पर्ने नागढुंगा-नौबिसे सडक खण्ड सुधारका लागि आशिंक रुपमा बन्द गरिने भएको छ ।

बैशाख २२ गतेदेखि ३१ गतेसम्म राती ११ बजेदेखि बिहान ३ बजेसम्म सवारीसाधनहरु रोकि निर्माण कार्य गरिने भएको हो ।

नागढुंगा चेकपोष्ट-पिप्ला मोड र खत्री पौवामा सवारीसाधन  रोकिनेछ ।

साथै साना तथा मझौला सवारीसाधनहरुला सीतापाइला-भीमढुंगा-धार्के सडक तथा सामाखुसी-टोखा-गुर्जेभन्ज्याङ-छहरे-त्रिशुली-गल्छी सडक प्रयोग गर्न आग्रह गरिएको छ ।  


Read Previous

वर्षाले नारायणगढ-बुटवल र कान्तिलोक पथ अरुवद्ध, वैकल्पिक सडक प्रयोग गर्न आग्रह

Read Next

 कुलमानले भारतबाट बिजुली ल्याउन पीईसीमा गरेको सहमति अनुमोदन गर्दै ऊर्जामन्त्री