
काठमाडौं । काठमाडौंको बालाजु माछापोखरीमा काठमाडौं महानगरपालीकाले तरकारी बजार हटाए पछि बन्छारे डाँडा फोहर लैजाने गाडी तिनपिप्लेका स्थानीयले अवरोध गरेका छन् ।

महानगर प्रहरीहरु आज बिहानै माछापोखरी सडकमा लस्करै उभिएर तरकारी बजार लगायत सार्वजन यातायात पनि अवरोध गरेको थियो । जसका कारण स्थानीयले फोहरको गाडी रोकेको हो ।

तस्बिर : नेपाल फोटो लाइब्रेरी ।