Nepal Purbadhar

खमबहादुर गर्बुजा बने ऊर्जा राज्यमन्त्री


काठमाडौं । खमबहादुर गर्बुजा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका नयाँ राज्यमन्त्री बनेका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति कार्यालयबाट गर्बुजालाई उक्त पदमा नियुक्त हो । गर्बुजा म्याग्दी क्षेत्रबाट प्रतिनिधिसभा सदस्यका रूपमा निर्वाचित कांग्रेस सांसद हुन् ।

यसअघि सो पदमा रहेका पूर्णबहादुर तामाङलाई प्रधानमन्त्रीले पदमुक्त गरेका थिए ।


Read Previous

आर्थिक वृद्धिदर ४.६१ प्रतिशत हुने प्रक्षेपण

Read Next

बुद्ध जयन्तीमा पनौतीदेखि नमोवुद्धसम्म शान्ति पदयात्रा हुने

Nepal Purbadhar