
रातो मछिन्द्रनाथ जात्राको तयारी, पुल्चोकमा परम्परागत काठको रथ निर्माण तीव्र गतिमा भइरहेको छ। वर्षा र समृद्धिको प्रतीकका रूपमा पूजा गरिने रातो मछिन्द्रनाथको यो जात्रा काठमाडौं उपत्यकाको नेवार समुदायको एक ऐतिहासिक र सांस्कृतिक रूपमा अति महत्वपूर्ण चाड हो, रातो मछिन्द्रनाथ जात्र आउदो वैशाख १५ गतेबाट सुरु भई करिब एक महिनासम्म विभिन्न टोल हुँदै सम्पन्न हुन्छ।

तस्बिरहरू : सफल प्रकाश श्रेष्ठ/ नेपाल फोटो लाइब्रेरी


Facebook Comments