Nepal Purbadhar

जेनजी आन्दोलनमा जलेको बानेश्वर प्रहरी वृत्त भवन पुनर्स्थापनापछि हस्तान्तरण


काठमाडौं । जेनजी आन्दोलनको क्रममा जलाइएको बानेश्वर प्रहरी वृत्तको भवन मर्मत सम्भार तथा पुनर्स्थापना समितीले पुनर्स्थापना गरि आज हस्तान्तरण गरेको छ। झन्डै १.५ करोडमा पुनर्स्थापना गरिएको भवन प्रहरी महानिरीक्षक दानबहादुर कार्की, सांसद रन्जु दर्शना, सांसद सुनिल केसी लगायतको उपस्थितिमा हस्तान्तरण गरिएको हो। पुनर्स्थापना समितिका संयोजक क्याप्टेन रमेश श्रेष्ठ रहेका थिए।

तस्बिरहरु- नेपाल फोटो लाइब्रेरी


Read Previous

दिगो भवन निर्माण प्रविधिबारे तीन दिने तालिम चितवनमा सुरु

Read Next

१० मेगावाटभन्दा साना जलविद्युत् आयोजनाको पीपीए खुला

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar