Nepal Purbadhar

आइतवार, फाल्गुन ४, २०८१
Sunday, February 16, 2025

आइतवार, फाल्गुन ४, २०८१
Sunday, February 16, 2025

सरकारले हटाउछु भन्ने हल्ला गरेर कामै गर्न दिएन‍‍-कुलमान


काठमाडौं ।  नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आफूलाई पदबाट हटाउछु भनेर कामै गर्न नदिएको बताएका छन् ।

उनले आजै हटाउने भोली हटाउने भन्दै प्रचार गरेर कामै गर्न नदिएको बताए । ऊर्जा मन्त्रालयले उनलाई सरकारलाई असहयोग गरेको भन्दै चौथो पटक स्पष्टीकरण सोधेको छ । ऊर्जा सचिव सुरेश आचार्यले सातदिनभित्र बुझाउने गरी ९ बुदे स्पष्टीकरण सोधेका हुन् । त्यसपछि घिसिङले उपकार्यकारी निर्देशकहरुसँग कामै गर्न नदिएको गुनासो गरेका छन् ।


Read Previous

एकाबिहानै नेपालमा भुकम्पको ठूलो धक्का, क्षतिको विवरण आउन बाँकी

Read Next

चीन र भारतमा देखिएको एचएमपीभी सङ्क्रमण के हो, विश्वका अरु देशले कति चिन्ता गर्नुपर्छ ?