Nepal Purbadhar

मङ्लबार, बैशाख २५, २०८१
Tuesday, May 7, 2024

मङ्लबार, बैशाख २५, २०८१
Tuesday, May 7, 2024
बागलुङको विकट गाउँ रमुवामा पुग्यो केन्द्रीय प्रसारण लाइनकाे विद्युत केयुले साधारणीकरण सञ्चार-ढाँचाको २ दशक विषयक अन्तर्राष्ट्रिय सङ्गोष्ठी आयोजना गर्ने नारायणगढ-बुटवल सडक कालोपत्र गर्न नेपालकै ठूलो ‘हटमिक्स प्लान्ट’ जडान पहुँचमार्ग जीर्ण हुँदा राहुघाट र सहायक नदीमा निर्माणाधीन जलविद्युत आयोजनालाई समस्या    सामाजिक उत्तरदायित्व अन्तर्गतकाे रकम भुक्तानी नहुँदा मध्यभोटेकोशीको काम प्रभावित विद्युत नियमन आयोग स्थापनाको ५ वर्ष, १ हजार बढी निवेदन उपर कारबाही ग्लोबल आइएमई बैंक र बडीमालिका नगरपालिकाबिच कर्जा सहजीकरण सम्झौता हरिचोक-याम्दी सडक समयमा नबन्दा हिलो र धुलोले यात्रुलाई सास्ती   

खरिद ऐन कार्यान्वयनमा आएपछि अहिलेसम्मकै सबैभन्दा धेरै कम्पनी कालोसूचीमा, (कुन कुन कम्पनी परे सूचीसहित)


काठमाडौं । सार्वजनिक खरिद ऐन २०६३ र नियमावली २०६४ कार्यान्वयनमा आएको १६ वर्ष पूरा भएको छ । यो अवधिमा समयमा काम नगर्ने, सम्झौताअनुसार काम नगर्ने, सम्झौता गर्न नै नआउने, आचरण विरुद्ध काम गर्नेलगायतका बोलपत्रदाता, प्रस्तावदाता, परामर्शदाता, सेवाप्रदायक, आपूर्तिकर्ता, निर्माण व्यवसायी वा अन्य व्यक्ति, फर्म, संस्था वा कम्पनीलाइ सरकारले कालोसूचीमा राख्ने गरेको छ ।

सार्वजनिक खरिद ऐन कार्यान्वयनमा आएको पहिलो आर्थिक वर्ष २०६४/६५ मा ६ वटा फर्महरु कालोसूचीमा परेका थिए । त्यसयता क्रमश कालोसूचीमा पर्ने कम्पनीको संख्या बढ्दै गए पनि गत आब २०७९/८० मा जति कहिल्यै पनि कालोसूचीमा परेका थिएनन् । यो आर्थिक वर्षमा १६२ वटा फर्म कालोसूचीमा परेका छन् । न्यूनतम १ वर्षदेखि अधिकतम ३ वर्षसम्म कालोसूचीमा परेको सार्वजनिक खरिद अनुगमण कार्यालयको वार्षिक प्रतिवेदनमा उल्लेख छ ।

१६ वर्षमा कुन वर्ष कति फर्म कालाेसूचीमा परे ?

क्रम संख्या आर्थिक वर्ष कालोसूची संख्या
१. २०६४/६५
२. २०६५/६६ १०
३. २०६६/६७ १५
४. २०६७/६८
५. २०६८/६९ २५
६. २०६९/७० १३
७. २०७०/७१ ३०
८. २०७१/७२ ३६
९. २०७२/७३ १८
१०. २०७३/७४ ४७
११. २०७४/७५ ५२
१२. २०७५/७६ ५०
१३. २०७६/७७ ५४
१४. २०७७/७८ १०४
१५. २०७८/७९ ८४
१६. २०७९/८० १६२
  जम्मा ६१०

स्राेतः सार्वजनिक खरिद अनुगमण कार्यालयको वार्षिक प्रतिवेदन

कस्ता कम्पनी कालो सूचीमा पर्छन ?

कार्यको गाम्भीर्यताको आधारमा बोलपत्रदाता, प्रस्तावदाता, परामर्शदाता, सेवाप्रदायक, आपूर्तिकर्ता, निर्माण व्यवसायी वा अन्य व्यक्ति, फर्म, संस्था वा कम्पनीलाइ सार्वजनिक खरिद ऐनले कालो सूचीमा राख्ने सम्बन्धी ऐनको दफा ६३ मा व्यवस्था गरेको छ । कामको आधारमा सार्वजनिक खरिद अनुगमन कार्यालयले एक वर्षदेखि तीन वर्षसम्म कालो सूचीमा राख्न सक्ने व्यवस्था गरेको छ ।

ऐनका अनुसार पहिलो बुँदामा दफा ६२ बमोजिमको आचरण विपरीत काम गरेको प्रमाणित भएमा कुनै पनि खरिद प्रक्रियामा सहभागी कम्पनी कालोसूचीमा पर्छन् । सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६२ ले बोलपत्रदाताहरूले पालना गर्नु पर्ने आचरणसम्बन्धी व्यवस्था उल्लेख गरेको छ । सार्वजनिक खरिदमा सहभागी हुने कम्पनीले आचरण विपरीत कार्य गरेमा, खरिद सम्झौता कार्यान्वयन गर्दा सारभूत रूपमा त्रुटि हुने गरी कार्य गरेमा, खरिद सम्झौतामा भाग लिन अयोग्य ठहरिने कुनै फौजदारी कसुरमा अदालतबाट दोषी ठहरिएमा, योग्यता ढाँटी वा झुक्याई सम्झौता गर्ने लगायतका काम गर्नु हुदैन् ।

त्यस्तै, बुँदा दुईमा दफा २७ वा ३८ बमोजिम स्वीकृतिको लागि छनौट भएको बोलपत्रदाता वा प्रस्तावदाता खरिद सम्झौता गर्न नआएमा पनि कालोसूचीमा पर्छन् । तेस्रो बुँदामा भने खरिद सम्झौता कार्यान्वयन गर्दा सारभूत त्रुटी गरेको वा सम्झौता अनुरूपको दायित्व पालना नगरेको वा खरिद सम्झौता बमोजिमको कार्य सो सम्झौता बमोजिमको गुणस्तरको नभएको कुरा पछि प्रमाणित भएमा पनि कालोसूचीमा राख्ने व्यवस्था छ । यसबाहेक चौथो बुँदामा भने खरिद सम्झौतामा भाग लिन अयोग्य ठहरिने कुनै फौजदारी कसुरमा अदालतबाट दोषी ठहरिएमा पनि कालोसूचीमा राख्ने व्यवस्था गरिएको छ ।

आर्थिक वर्ष २०७९/८० मा कालोसूचीमा परेका कम्पनीहरू

१) श्री आकाश एण्ड पवन कन्स्ट्रक्सन, भिमदत्त नगरपालिका–१८, कञ्चनपुर ।

२) श्री थोकर/निभा/लयुल जे.भी. (थोकर निर्माण सेवा, तेमाल गा.पा. वडा नं. ५,काभ्रेपलाञ्चोक, निभा निर्माण सेवा, लयुल निर्माण सेवा)

३) श्री ड्रप सप्लाई एण्ड सर्भिसेज प्रा.लि., नयाँ बानेश्वर, काठमाडौँ ।

४. श्री रूजनश्री रूजन–जगदम्बा–भुवनेश्वरी एण्ड भैभव जे.भी. (रूजन के. निर्माण सेवा प्रा.लि., जगदम्बा निर्माण कम्पनी प्रा.लि. भुवने, दिक्तेल रु.म. खोटाङ, काठमाडौँ)

५) Dineshchandra R./ Nagarjun/ Koshi & Neupane JV (Dineshchandra R. Agrawal Infracon Pvt. Ltd. ,. Nagarjun Construction, बनस्थली, काठमाडौँ ।

६) श्री आकाश एण्ड पवन कन्स्ट्रक्सन, भिमदत्त नगरपालिका–१८, कञ्चनपुर ।

७) श्री चन्द्र सूर्य निर्माण सेवा प्रा.लि., बुद्धनगर, काठमाडौँ । (मुख्य व्यक्तिः श्री सुमन न्यौपाने)

८) श्री छथर निर्माण सेवा, जोरपाटी–२, धनकुटा । (मुख्य व्यक्तिः श्री लाक्पा तेन्जी शेर्पा)

९) श्री L L.B & A.B Builders, धनगढी–थ, कैलाली । (मुख्य व्यक्तिः श्री लाल बहादुर बम)

१०) श्री मनन कन्स्ट्रक्सन प्रा.लि., सुन्दरहरैचा, न.पा.–११, मोरङ । (मुख्य व्यक्तिः श्री सारदा ढकाल)

११) M/S Misu Trading,, हाकिमचोक, भरतपुर, चितवन । (मुख्य व्यक्तिः श्री राजु प्रसाद पन्त)

१२) श्री नताशा निर्माण सेवा, भरतपुर–१२, चितवन । (मुख्य व्यक्तिः श्री ईश्वर रिमाल)

१३) श्री नताशा निर्माण सेवा, भरतपुर–१२, चितवन । (मुख्य व्यक्तिः श्री ईश्वर रिमाल)

१४) श्री नशः कन्सर्न प्रा.लि.,टोखा, काठमाडौँ । (मुख्य व्यक्तिः श्री सुविन्द्र श्रेष्ठ)

१५) श्री सहारा निर्माण सेवा, विरेन्द्रनगर न.पा. ९, सुर्खेत । (मुख्य व्यक्तिः श्री दसरथ चन्द)

१६) श्री सुनकोशी कन्स्ट्रक्सन नेपाल प्रा.लि., सहयोगीनगर, काठमाडौँ । (मुख्य व्यक्तिः नारायण प्रसाद भट्टराई, युवराज भट्टराई)

१७) श्री तुम्येहाङ निर्माण सेवा, फिदिम न.पा. वडा नं. १, पाँचथर ।

१८) श्री सर्जिमेड डिस्ट्रिब्यूटर्स, धरान १, पृथ्वी मार्ग, सुनसरी ।

१९) श्री एस्पियल ग्रुप अफ इन्जिनियर्स, विराटनगर–३, मोरङ ।

२०) श्री महालक्ष्मी वायर एण्ड केवल ईण्डष्ट्रिज प्रा.लि., टंकिसिनवारी–६, मोरङ ।

२१) श्री जस्ट इन टाइम कन्स्ट्रक्सन, पोखरा–३२, कास्की ।

२२) Johnson Construction and Suppliers pvt.Ltd बुद्धनगर, काठमाडौँ ।

२३) श्री बलिया कन्स्ट्रक्सन, इटहरी–९, सुनसरी ।

२४) श्री Changqing Wangbian Electric (group) Corporation Ltd., Changqing, China.

२५) श्री Aravali Infrapower Limited Ltd/ Sailung Construction Company Pvt.Ltd. JV (AIPL/SCCPL JV)

२६) M/S Zhongding International Engineering Co. Ltd, No. 18 Gaoxin Er Rd., Nanchang 330096, China.

२७) श्री देबेन्द्र तेल उद्योग, विरगञ्ज उपमहानगरपालिका वडा नं. १०, पर्सा । (मुख्य व्यक्तिः श्री देबेन्द्र प्रसाद चौरसिया)

२८) श्री धर्यता निर्माण कम्पनी प्रा.लि., रामारोसन–३, आछाम । (मुख्य व्यक्तिः श्री सुनिल बहादुर रावल)

२९) M/S Kishan Raktakali Power Quality JV, काठमाडौँ । (मुख्य व्यक्तिः श्री पशुपति उप्रेती)

३०) श्री माँ हर्कादेवी बिल्डर्स प्रा.लि., का.म.न.पा. वडा नं. १०, नयाँबानेश्वर । (मुख्य व्यक्तिः श्री प्रकाश धामी)

३१) श्री प्यासेफिक कन्स्ट्रक्सन एण्ड कन्सल्टेन्सी प्रा.लि., विरगञ्ज– ३, पर्सा । (मुख्य व्यक्तिः श्री प्रशान्त प्रसाद केसरी)

३२) श्री पृथ्वी कन्स्ट्रक्सन, वर्दगोरीया गा.पा. वडा नं. ४, कैलाली । (मुख्य व्यक्तिः श्री शिवराज सापकोटा)

३३) श्री रन्नु भन्नु कन्स्ट्रक्सन एण्ड सप्लायर्स, जनकपुरधाम उप.न.पा.–१०, धनुषा । (मुख्य व्यक्तिः श्री राखी कुमारी शाह)

३४) श्री रोज कन्स्ट्रक्सन, तार्केश्वर–१, काठमाडौँ । (मुख्य व्यक्तिः श्री रमेश कुमार तामाङ)

३५) श्री सानोभेरी निर्माण सेवा, मुसिकोट–थ, रुकुम । (मुख्य व्यक्तिः श्री सन्तोष रोका)

३६) श्री लामा/च्याङ्गमिला/सुन्दरी जे.भी., काठमाडौँ । क) लामा विǔडर्स कम्पनी प्रा.लि., (मुख्य व्यक्तिः निमा लामा शेर्पा), ख). च्याङ्गमिला कन्स्ट्रक्सन क.प्रा.लि., (मुख्य व्यक्तिः पेम्वा लामा शेर्पा) र ग) ३. सुन्दरी निर्माण सेवा, (मुख्य व्यक्तिः हरि वहादुर मोक्तान), (मुख्य व्यक्तिः बालकृष्ण थापा)

३७) श्री भारत–सप्तकोशी जे.भी., काठमाडौँ । (मुख्य व्यक्तिः श्री होमनाथ गौतम)

३८) श्री हाईवे कन्स्ट्रक्सन प्रा.लि., भरतपुर, चितवन । (मुख्य व्यक्तिः श्री नारायण सुवेदी)

३९) श्री साईबाबा एण्ड तारा कन्स्ट्रक्सन सेवा, खलंगा–२, जाजरकोट । मुख्य व्यक्तिः श्री संजया कुमारी राना (शाह)

४०) श्री अनुकुल निर्माण सेवा, चन्दननाथ–२, जुम्ला । (मुख्य व्यक्तिः श्री तिल बहादुर भण्डारी)

४१) श्री Haigreeva/Siddhi Sai Prakash j/v सामाखुशी–९, काठमाडौँ । (मुख्य व्यक्तिः श्री देपेन्द्र बहादुर शाही, श्री नरेन्द्र प्रधान)

४२) श्री पाँचखाल कन्स्ट्रक्सन प्रा.लि., नयाँ बानेश्वर, काठमाडौँ । (मुख्य व्यक्तिः श्री प्रेम प्रसाद अधिकारी)

४३) श्री प्रभु निर्माण सेवा, गुर्भाकोट न.पा.–०४, सुर्खेत । (मुख्य व्यक्तिः श्री रेशम बहादुर शाह)

४४) श्री सिद्धिजनक कन्स्ट्रक्सन एण्ड सप्लायर्स प्रा.लि., टोखा–८, काठमाडौँ । (मुख्य व्यक्तिः श्री सिद्दीबाबु रेग्मी)

४५) श्री एस. एस. के. निर्माण सेवा प्रा.लि., लुम्बिनी सांस्कृतिक न.पा.–थ, रुपन्देही । (मुख्य व्यक्तिः श्री सफीउर्रहमान अन्सारी)

४६) श्री सुर्मादेवी कन्स्ट्रक्सन, धनगढी, कैलाली । (मुख्य व्यक्तिः श्री मिना कुमारी शर्मा कोइराला)

४७) श्री ख्ष्मजष् द्यगष्मिभचक एखत। ीतम।, का.म.न.पा.१२, टेकु, काठमाडौँ । (मुख्य व्यक्तिः श्री बिप्लव पोख्रेल)

४८) श्री निलगिरी÷नेशनल÷क्यानोन जे.भी., हेटौडा, मकवानपुर । क) निलगिरी निर्माण सेवा प्रा.लि., (मुख्य व्यक्तिः श्री युवराज डाँगी) ख) नेशनल डेभलोपमेन्ट प्रा.लि., (मुख्य व्यक्तिः श्री धन कुमार थापा) ग) क्यानोन कन्स्ट्रक्सन प्रा.लि., (मुख्य व्यक्तीः श्री गौरव पुडासैनी)

४९) श्री याक्थुम्हाङ बि.पी. जे.भी., लाहान–७, सिराहा । क) याक्थुम्हाङ निर्माण सेवा प्रा.लि., (मुख्य व्यक्तिः श्री तेज कुमार कुरुम्बांग) ख) २. बीपी कन्स्ट्रक्सन, (मुख्य व्यक्तिः श्री बैधनाथ प्रसाद शाह)

५०) श्री अग्रिम/पि.पि. जे.भी., बानेश्वर–१०, काठमाडौँ । क) अग्रिम निर्माण सेवा (मुख्य व्यक्तिः श्री नबिन चौलागाई) ख) पि.पि. निर्माण सेवा (मुख्य व्यक्तिः श्री नवराज गौतम)

५१) श्री देव कन्स्ट्रक्सन, जनकपुरधाम–२, धनुषा । (मुख्य व्यक्तिः श्री शुभ चन्द्र मण्डल)

५२) श्री जन कन्स्ट्रक्सन प्रा.लि., भरतपुर–१७, चितवन । (मुख्य व्यक्तिः श्री जनक गुरुङ)

५३) श्री जय निर्माण सेवा, क.ब.न.पा. वडा नं. ११, कपिलवस्तु । (मुख्य व्यक्तिः श्री बलराम प्रसाद तिवारी)

५४) श्री खहरेखोला इन्टरप्राइजेज, गोठाटार, काठमाडौँ । (मुख्य व्यक्तिः श्री मुकुन्द प्रसाद गौतम)

५५) श्री खिम निर्माण सेवा, कपिलवस्तु न.पा. वडा नं. ४, कपिलवस्तु । (मुख्य व्यक्तिः श्री लोकनाथ यादव)

५६) श्री लोहनी एण्ड सन्स कन्स्ट्रक्सन प्रा.लि., भरतपुर, चितवन । (मुख्य व्यक्तिः श्री लेखनिधि लोहोनी, श्री अशोक लोहोनी, श्री दिपक ढकाल)

५७) श्री नन्दु निर्माण सेवा प्रा.लि., मलंगवा–३, सर्लाही । (मुख्य व्यक्तिः श्री विनोद कुमार साह)

५८) श्री राष्ट्र निर्माण सेवा, राजदेवी–८, रौतहट । (मुख्य व्यक्तिः श्री संजय गिरी)

५९) श्री सपना निर्माण सेवा प्रा.लि., हेटौंडा, मकवानपुर । (मुख्य व्यक्तिः श्री हरि प्रसाद ढकाल, श्री गौरव पुडासैनी)

६०) श्री Star Office International, पुतलिसडक, काठमाडौँ । (मुख्य व्यक्तिः श्री बविता मालु)

६१) श्री सुर्या रोशनी इन्डष्ट्रियल प्रा.लि., पुतलीसडक, काठमाडौँ । (मुख्य व्यक्तिः श्री आलोक कुमार मालु)

६२) श्री Silk/Sinomach/ GlobalmaticS/Bidh JV क) Silk Market Pvt.Ltd,ward no 1,Naxal kathmandu:- मुख्य व्यक्तिः Ajay Thapa_ ख) Sinomach_Hl Shanghai International trade Co.Ltd, China :- – मुख्य व्यक्तिः wei Feng) ग) Globalmatics Trading Pvt.Ltd,Singapore :- – मुख्य व्यक्तिः Nabin Tladhar) घ) Bidh Management Pvt.Ltd:- (मुख्य व्यक्तिः Bhimakanth Bhandari)

६३) श्री सिल्क मार्केट प्रा.लि. नक्साल, काठमाडौँ । (मुख्य व्यक्तिः श्री रमेश शेर्पा)

६४) श्री सिम्लेश्वर विल्डर्स, तार्केश्वर न.पा. वडा नं.–२, काठमाडौँ । (मुख्य व्यक्तिः श्री विश्वनाथ अधिकारी)

६५) श्री एशियन बोरिङ एण्ड कन्स्ट्रक्सन प्रा.लि., भरतपुर–४, चितवन । (मुख्य व्यक्तिः श्री रामशरण कार्की)

६६) श्री दिव्याक्षा कन्स्ट्रक्सन एण्ड सप्लायर्स, बानेश्वर–१०, काठमाडौँ । (मुख्य व्यक्तिः श्री नारायण सापकोटा)

६७) श्री Draigon Construction Pvt.Ltd.,, जनकपुरधाम–१६, धनुषा । (मुख्य व्यक्तिः श्री बैजनाथ यादव)

६८) श्री किसन कन्स्ट्रक्सन, शान्तिनगर–०४, जनकपुरधाम, धनुषा । (मुख्य व्यक्तिः श्री अरुण कुमार साह)

६९) श्री जगदम्बा निर्माण सेवा, कचोर्वा, वारा । (मुख्य व्यक्तिः श्री राजेश सरार्फ)

७०) श्री Saif Netal and Construction Pvt. Ltd.,, विरगंज–१९,नगवा । (मुख्य व्यक्तिः श्री जावेद हुसेन)

७१) श्री Hexing Electrical Company Limited. – मुख्य व्यक्तिः Mr Zhang Shiquan)

७२) श्री मुक्तिनाथ रुपेश कन्स्ट्रक्सन एण्ड सप्लायर्स प्रा.लि., हेटौडा–६, मकवानपुर । (मुख्य व्यक्तिः श्री रुपेश घिमिरे)

७३) श्री कोहिनुर ईम्पोरियम, का.म.न.पा.–२२, टेबहाल, काठमाडौँ । (मुख्य व्यक्तिः श्री गिता मानन्धर, श्री अष्ट कुमारी मानन्धर)

७४) श्री मुस्कान सप्लायर्स, जानकीटोल–४, पर्सा । (मुख्य व्यक्तिः श्री समसुल हक मियाँ धुनिया)

७५) श्री प्रबेश ट्रेडर्स, का.जि.का.म.न.पा. वडा नं. २९, काठमाडौँ । (मुख्य व्यक्तिः श्री परशुराम खतिवडा)

७६) श्री सच्चिदानन्द सप्लायर्स तथा कन्स्ट्रक्सन कम्पनी प्रा.लि., माईजोगमाई गा.पा.–०३, इलाम । (मुख्य व्यक्तिः श्री रमेश श्रेष्ठ)

७७) श्री Gloriya Pharmaceuticals Pvt. Ltd., नयाँ बजार, पोखरा । (मुख्य व्यक्तिः श्री मनोज कुमार अधिकारी)

७८) श्री सत्यवती अर्डर एण्ड सप्लायर्स, वीरेन्द्रनगर, सुर्खेत । (मुख्य व्यक्तिः श्री खम्म बहादुर शाही)

७९) श्री शर्मिला कन्स्ट्रक्सन सेवा, साविक ओत–१, रोल्पा । (मुख्य व्यक्तिः श्री गौरीलाल डाँगी)

८०) श्री श्रीराम निर्माण सेवा, मौलापुर, रौतहट । (मुख्य व्यक्तिः श्री सुनिल कुमार साह)

८१) श्री S.S.P. Construction, निलकण्ठ–३, धादिङ । (मुख्य व्यक्तिः श्री फौदनाथ सापकोटा)

८२) श्री Suryodaya Construction,, बडागाउँ–थ, गुल्मी । (मुख्य व्यक्तिः श्री तुǔिस बहादुर रायमाझी)

८३) श्री Universal Multi Services Pvt. Ltd., का.म.न.पा.१०, शंखमुल, काठमाडौँ । (मुख्य व्यक्तिः श्री गोपाल ढकाल)

८४) श्री स्वर्गद्वारी महाप्रभु विलडर्स प्रा.लि., भिंग्री, प्यूठान । (मुख्य व्यक्तिः श्री कुमार भण्डारी)

८५) श्री Sukkrik Nirman Sewa, घोराही–१६, दाङ । (मुख्य व्यक्तिः श्री कृष्ण बहादुर खड्का)

८६) श्री एस.डी. कन्स्ट्रक्सन, जनकपुरधाम–१४, धनुषा । (मुख्य व्यक्तिः श्री निरज कुमार मिश्र

८७) श्री राष्ट्र सेवा निर्माण सेवा, भागेश्वर गा.पा.–०२, डडेल्धुरा । (मुख्य व्यक्तिः श्री जगत बहादुर जोरा)

८८) श्री मुक्तिनाथ बिǔडर्स एण्ड कम्पनी प्रा.लि., टोखा न.पा.–०९, धापासी । (मुख्य व्यक्तिः श्री जनार्धन धिताल)

८९) श्री लक्ष्मी निर्माण सेवा, छत्रदेव–६, अर्घाखाँची । (मुख्य व्यक्तिः श्री राम बहादुर राना)

९०) श्री जलेश्वर निर्माण सेवा, निलकण्ठ–८, धादिङ । (मुख्य व्यक्तिः श्री प्रकाश कोइराला

९१) श्री दिल्ली ट्रेडिङ्ग, वीरगंज, पर्सा । (मुख्य व्यक्तिः श्री रानी कुमारी रौनियार)

९२) श्री डि.भी. घिमिरे कन्स्ट्रक्सन, इच्छाकामना–०४, कुरिनटार । (मुख्य व्यक्तिः श्री माधव ब. घिमिरे)

९३) श्री बि. मेनेजमेन्ट प्रा.लि., नयाँ बजार, पोखरा । (मुख्य व्यक्तिः श्री शिवहरी पुडासैनी)

९४) श्री अन्जना निर्माण सेवा, भरतपुर, चितवन । (मुख्य व्यक्तिः श्री पुष्कर प्रसाद गौतम)

९५) श्री कल्पना कन्स्ट्रक्सन, गुलरिया न.पा.–६, बर्दिया ।

९६) श्री जय गढी माई निर्माण कन्स्ट्रक्सन, राप्ती न.पा. वडा नं. ६, हर्दी, चितवन ।

९७) श्री गुण निर्माण सेवा, हेटौडा–११, मकवानपुर ।

९८) श्री मुडभरी एण्ड जोशी कन्स्ट्रक्सन प्रा.लि., टिमुरे, रसुवा ।

९९) श्री इन्जिनियर्स कन्स्ट्रक्सन एण्ड माइन्ट क्राफ्ट प्रा.लि., भरतपुर–४, चितवन ।

१००) श्री विकास निर्माण सेवा, रामनगर–७, मिर्चौया, सिराहा । (मुख्य व्यक्तिः श्री नन्दकिशोर शाह)

१०१) श्री आकाश एण्ड पवन कन्स्ट्रक्सन, भीमदत्त न.पा.–१८, कञ्चनपुर । (मुख्य व्यक्तिः श्री आशिष कुमार खत्री)

१०२) श्री अहमद हुसेन कन्स्ट्रक्सन, सन्धिखर्क–६, अर्घखाँची । (मुख्य व्यक्तिः श्री अहमद मिया)

१०३) श्री अनुष्ठान कन्स्ट्रक्सन प्रा.लि., बानेश्वर–१०, काठमाडौँ । (मुख्य व्यक्तिः श्री रोशन खडका, श्री रबिन्द्र कुमार गौतम)

१०४) श्री भोलेबाबा कन्स्ट्रक्सन, दाउन्नेदेवी–१, नवलपरासी । (मुख्य व्यक्तिः श्री सुक बहादुर गुरुङ्ग)

१०५) श्री विजनेश नेपाल कन्सल्टेन्सी प्रा.लि., पोखरिया न.पा.–४, पर्सा । (मुख्य व्यक्तिः श्री राजेश प्रसाद चौहान)

१०६) श्री Divya Technologies Pvt. Ltd.,, शहिद शुक्रमार्ग, टेकु, काठमाडौँ । (मुख्य व्यक्तिः श्री सुजित झा)

१०७) श्री ड्रिमल्याण्ड मेटल इण्डष्ट्रिज प्रा.लि., घोराही, दाङ । (मुख्य व्यक्तिः श्री राजेन्द्र श्रेष्ठ)

१०८) श्री डाईग्नोकेम ईन्टरनेशनल, हाडीगाउँ–६, काठमाडौँ । (मुख्य व्यक्तिः श्री विज्ञान कुमार अर्याल)

१०९) श्री गण्डकी हनी कन्सर्न प्रा.लि., काठमाडौँ । (मुख्य व्यक्तिः श्री देब बहादुर गुरुङ्ग)

११०) श्री गुप्ता निर्माण सेवा, त्रिभुवननगर, घोराही, दाङ । (मुख्य व्यक्तिः श्री वंशिधर गुप्ता)

१११) श्री के.पि. कन्स्ट्रक्सन, खनदह–६, अर्घाखाँची । (मुख्य व्यक्तिः श्री नविन खनाल)

११२) श्री कार्की किचेन, मध्यपुर ठिमी–५, भक्तपुर । (मुख्य व्यक्तिः श्री मिकेश कार्की)

११३) श्री Ningbo Ningshing International Inc., नक्साल, काठमाडौँ । (मुख्य व्यक्तिः श्री किरण बैद्य)

११४) श्री पि.आर. कन्स्ट्रक्सन प्रा.लि., चाँगुनारायण–१३, दुवाकोट, भक्तपुर । (मुख्य व्यक्तिः श्री सुरेश खत्री)

११५) श्री पप्पु मल्ल जे.भी., दैलेख । (मुख्य व्यक्तिः श्री कर्ण बहादुर मल्ल)

११६) श्री राष्ट्र सेवा निर्माण सेवा, भागेश्वर गा.पा.–०२, डडेल्धुरा । (मुख्य व्यक्तिः श्री जगत बहादुर जोरा)

११७) श्री सम्बुद्ध सप्लायर्स, ति.न.पा.–७, रुपन्देही । (मुख्य व्यक्तिः श्री बिमल कुमार गुरुङ)

११८) श्री सिरुवा कन्स्ट्रक्सन कम्पनी प्रा.लि., काठमाडौँ । (मुख्य व्यक्तिः श्री दिनेश पौडेल)

११९) श्री सिरुवा कन्स्ट्रक्सन कम्पनी प्रा.लि., काठमाडौँ । (मुख्य व्यक्तिः श्री सुशिल कार्की)

१२०) श्री सुरज जेनरल अर्डर सप्लायर्स, नगराईन–१, जनकपुरधाम । (मुख्य व्यक्तिः श्री सुनिल महतो)

१२१) श्री United Agro Engineering Pvt. Ltd., , कोहलपुर–९, बाँके । (मुख्य व्यक्तिः श्री सुरेश कुमार बुढाथोकी)

१२२) श्री वाई पि. कन्स्ट्रक्सन प्रा.लि., भिमसेनगोला, काठमाडौँ । (मुख्य व्यक्तिः श्री रबिन कुमार जोशी)

१२३) श्री वाई पि.÷रफिना जे.भी., काठमाडौँ । क) वाई पी कन्स्ट्रक्सन प्रा.लि. (मुख्य व्यक्तिः श्री राजु प्रसाद श्रेष्ठ) ख) रफिना कन्स्ट्रक्सन प्रा.लि. (मुख्य व्यक्तिः श्री रबिन कुमार जोशी

१२४) श्री सिरुवा÷कविर÷सुनकोशी जे.भी., काठमाडौँ । क) सिरुवा कन्स्ट्रक्सन प्रा.लि. (मुख्य व्यक्तिः श्री राजु भाइ सैंजु) ख) कविर कन्स्ट्रक्सन प्रा.लि. (मुख्य व्यक्तिः श्री गोरे तामाङ्ग) ग) सुनकोशी कन्स्ट्रक्सन नेपाल प्रा.लि. (मुख्य व्यक्तिः श्री नारायण प्रसाद भट्टराई)

१२५) श्री एस.ए.एस. कन्स्ट्रक्सन प्रा.लि., विराटनगर–१६, मोरङ । (मुख्य व्यक्तिः श्री सैलेन्द्र कुमार कुरुम्बाङ)

१२६) श्री सेफ मेटल कन्स्ट्रक्सन प्रा.लि., विरगंज, पर्सा । (मुख्य व्यक्तिः श्री जौवाद हुसेन)

१२७) श्री रेडलाईन कन्स्ट्रक्सन कम्पनी प्रा.लि., जनकपुरधाम–२, धनुषा । (मुख्य व्यक्तिः श्री अनिल कुमार)

१२८) श्री ओम शान्ति निर्माण सेवा, भद्रपुर–१०, झापा । (मुख्य व्यक्तिः श्री प्रमिला थापा

१२९) श्री नागार्जुन शंकरमाली जे.भी., कोटेश्वर, काठमाडौँ । क) नागार्जुन कन्स्ट्रक्सन कम्पनी प्रा.लि. (मुख्य व्यक्तिः श्री गोकर्ण प्रसाद पण्डित) ख) शंकरमाली निर्माण सेवा प्रा.लि. (मुख्य व्यक्तिः श्री दिपक सापकोटा)

१३०) श्री कन्या कलिका स्टिल फर्निचर प्रा.लि., इमाडोल, ललितपुर । (मुख्य व्यक्तिः श्री रेशम श्रेष्ठ)

१३१) श्री फेव नेपाल प्रा.लि., इटहरी, सुनसरी । (मुख्य व्यक्तिः श्री बिमल चौधरी)

१३२) श्री धुलिखेल–युनिकर्ण जे.भी., काठमाडौँ । क) धुलिखेल निर्माण सेवा (मुख्य व्यक्तिः श्री टंक प्रसाद चौलागाई) ख) युनिकर्ण कन्स्ट्रक्सन (मुख्य व्यक्तिः श्री हरि खड्का)

१३३) श्री कलेज अफ इम्प्लोइमेन्ट प्रा.लि., भरतपुर, चितवन । (मुख्य व्यक्तिः श्री मोहोन न्यौपाने)

१३४) श्री पप्पु÷कोशी एण्ड न्यौपाने जे.भी., नयाँ बानेश्वर, काठमाडौँ। क) पप्पु कन्स्ट्रक्सन प्रा.लि. (मुख्य व्यक्तिः श्री सुमित रौनियार) ख) कोशी एण्ड न्यौपाने निर्माण सेवा प्रा.लि. (मुख्य व्यक्तिः श्री भावेश बोहोरा)

१३५) श्री वाइ.पि. कन्स्ट्रक्सन प्रा.लि., पुǔचोक, ललितपुर । (मुख्य व्यक्तिः श्री सुरेन्द्र प्रसाद श्रेष्ठ)

१३६) श्री सप्तकोशी जलाधार–ओम साई एण्ड कम्पनी जे.भी.,काठमाडौँ । क) सप्तकोशी जलाधार कम्पनी प्रा.लि. (मुख्य व्यक्तिः श्री होम नाथ गौतम, श्री भावेश बोहोरा) ख) ओम साई एण्ड कम्पनी प्रा.लि. (मुख्य व्यक्तिः श्री सरोज गौतम)

१३७) श्री आकृति एडभ्टाईजिङ, पोखरिया, विराटनगर, मोरङ । (मुख्य व्यक्तिः श्री मनोज कुमार चौहान)

१३८) श्री सप्तकोशी जलाधार–ओम साई एण्ड कम्पनी जे.भी., काठमाडौँ । क) सप्तकोशी जलाधार कम्पनी प्रा.लि. (मुख्य व्यक्तिः श्री भावेश बोहोरा) ख) ओम साई एण्ड कम्पनी प्रा.लि. (मुख्य व्यक्तिः श्री सरोज गौतम)

१३९) श्री थाक ठिनी ईन्जिनियरिङ एण्ड कन्स्ट्रक्सन प्रा.लि., भरतपुर–११, चितवन । (मुख्य व्यक्तिः श्री राकेश थकाली)

१४०) श्री एसियन हाईटेक कन्स्ट्रक्सन प्रा.लि., हातिमुडा–४, मोरङ्ग । (मुख्य व्यक्तिः श्री सुजन थापा)

१४१) श्री चन्दन एण्ड हरिओम कन्स्ट्रक्सन सप्लायर्स, फेटा गा.पा.– २, बारा । (मुख्य व्यक्तिः श्री केश्वर प्रसाद गुप्ता)

१४२) श्री फैसल एण्ड अफजल कन्स्ट्रक्सन, गौर, रौतहट । (मुख्य व्यक्तिः श्री मोहमद मानिर शेख)

१४३) श्री गौतम ऋषि कन्स्ट्रक्सन, कटहरिया न.पा.–थ, रौतहट । (मुख्य व्यक्तिः श्री ब्रम्ह नारायण प्रसाद यादव)

१४४) श्री गितान्जली÷सिहं÷खुशी जे.भी., जनकपुर–१२, धनुषा । क) गितान्जली निर्माण सेवा (मुख्य व्यक्तिः श्री प्रसाद साह) ख) सिहं कन्स्ट्रक्सन प्रा.लि. (मुख्य व्यक्तिः श्री शिव कुमार महतो) ग) खुशी निर्माण सेवा (मुख्य व्यक्तिः श्री नविन किशोर यादव)

१४५) श्री कमोद कन्स्ट्रक्सन प्रा.लि., मौलापुर, रौतहट । (मुख्य व्यक्तिः श्री प्रमोद शाह)

१४६) श्री रूबी कन्स्ट्रक्सन, मलंगवा–१, सर्लाही । (मुख्य व्यक्तिः श्री मनिष कुमार झा)

१४७) श्री एच. डि. इन्टरप्राइजेज, विराटनगर–०३, मोरङ्ग । (मुख्य व्यक्तिः श्री यसोधा धनावत)

१४८) श्री हिरालाल कन्स्ट्रक्सन, वीरगंज–१४, पर्सा । (मुख्य व्यक्तिः श्री हिरालाल प्रसाद कुर्मी)

१४९) श्री जय माँ बैष्णो देवी कन्स्ट्रक्सन, नवलपरासी । (मुख्य व्यक्तिः श्री प्रदिप दास पटनवार)

१५०) श्री शिरिस कन्स्ट्रक्सन, मèयपुर ठिमी–६, भक्तपुर । (मुख्य व्यक्तिः श्री प्रकाश नाछिरिङ्ग राई)

१५१) श्री सुप्रभात–शुभ अविप जे.भी., कोहलपुर, बाँके । (मुख्य व्यक्तिः श्री सतिश आचार्य)

१५२) श्री सर्जिकेम डिस्ट्रिब्यूटर्स, धरान–१, पृथीवी मार्ग, सुनसरी । (मुख्य व्यक्तिः श्री उमेश कुमार अग्रवाल)

१५३) श्री टोनिका कन्स्ट्रक्सन, विराटनगर–८, मोरङ । (मुख्य व्यक्तिः श्री रमेश कुमार महतो)

१५४) श्री त्रिजोन कन्स्ट्रक्सन एण्ड सप्लायर्स प्रा.लि., काठमाडौँ । (मुख्य व्यक्तिः श्री अस्विन भण्डारी)

१५५) श्री यूमन निर्माण सेवा प्रा.लि., वर्दघाट–४, नवलपरासी । (मुख्य व्यक्तिः श्री तिल कुमारी श्रेष्ठ)

१५६) श्री पप्पु कन्स्ट्रक्सन प्रा.लि., वीरगंज–१०, पर्सा । (मुख्य व्यक्तिः श्री हरिनारायण प्रसाद रौनियार)

१५७) श्री पप्पु कन्स्ट्रक्सन प्रा.लि., पोखरिया, पर्सा । (मुख्य व्यक्तिः श्री हरिनारायण रौनियारबाट अख्तियारप्राप्त श्री सुमित रौनियार)

१५८) Naulo Safal/Kalika J.V., मन्थली रामेछाप . क) Naulo Safal Bihani Nirman Sewa Pvt. Ltd. – (मुख्य व्यक्तिः श्री अश्विन बोहोरा) ख) Kalika Nirman Sewa (मुख्य व्यक्तिः श्री आशिष थापा)

१५९) श्री त्रिशक्ति कन्स्ट्रक्सन प्रा.लि., धनगढी, कैलाली । (मुख्य व्यक्तिः श्री शिद्ध बहादुर ओली)

१६०) श्री याक्थुम्हांग निर्माण सेवा प्रा.लि., फिदिम–१, पांचथर । (मुख्य व्यक्तिः श्री तेज कुमार कुरुम्वांग)

१६१) श्री सिद्धिसाई प्रकाश कन्स्ट्रक्सन प्रा.लि., नयाँ बानेश्वर, काठमाडौँ । (मुख्य व्यक्तिः श्री दिपेन्द्र बहादुर शाही)

१६२) श्री पि.वी. एण्ड एस. इन्जिनियरिगं कन्सल्टेन्सी एण्ड कन्स्ट्रक्सन, कञ्चनरुप–८, सप्तरी । (मुख्य व्यक्तिः श्री सिता कुमारी यादव)


Read Previous

बन्दीपुरमा १७ तले ‘क्वीन टावर’ निर्माण

Read Next

घरघरमा खानेपानी पुगेपछि धुर्कोटका स्थानीय खुसी

Leave a Reply

Your email address will not be published.